Wednesday, 26 Aug, 2026

थाहा नगर


थाहामा नयाँ बन्ने भवनहरु नक्सापास गरेरै बन्नुपर्ने ,अभिलेखिकरण गर्न असार सम्म म्याद

1707014255933-1707014508.jpg

थाहा नगरपालिका क्षेत्रभित्र निर्माण गरिने आवासिय तथा गैर आवासिय भवनहरुको नक्शा पास गर्नैपर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नयाँ निर्माण हुने भवनहरु नक्सापासको प्रक्रियाबाटै निर्माण शुरु गर्नुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पालिकाले नगर क्षेत्रभित्र रहेका आवासीय औद्योगिक,...

विद्यार्थीहरुको उल्लेख्य सहभागिता सहित सक्कियो बृहत् योग,ध्यान शिविर

FB_IMG_1706882164272-1706882676.jpg

बोधिचर्य फाउन्डेशनद्वारा आयोजित तीन दिने बृहत शान्ति तथा ध्यान सिविर आज शुक्रबार बाट सकिएको छ । सिविर माघ १७ गतेदेखि थाहा नगरपालिका जेसीज मार्गस्थित जेसीज हलमा संचालन भएको थियो। शान्ति तथा ध्यान सिविरमा थाहा नगर भित्रका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरु गरि ६ सयले सहभागीता जनाएको बोधिचर्य फाउन्डेसन मकवानपुरका अध्यक्ष पवन...

प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा जनकल्याण प्रथम

424958454_130724450329838-1706881181.jpg

थाहानगर, थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको थाहा नगरकै प्रतिष्ठित बिद्यालय जनकल्याण माध्यमिक विद्यालयले ५६ औं बार्षिकोत्सवमा आयोजित थाहा नगर स्तरीय प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा आयोजक जनकल्याण प्रथम भएको छ भने किल्फटन एकेडेमी चित्लाङ दोस्रो र सरस्वती आधारभुत विद्यालय तेस्रो हुन सफल भएका छन। नगर भित्रका २४...

सोचेजस्तो परेन हिउँ,दामन सिमभन्ज्याङमा हल्का हिमपात

FB_IMG_1706841766290-1706841788.jpg

मकवानपुरको दामनमा यो वर्षकै पहिलो पटक हल्का हिमपात भएको छ । आज  हल्का मौसम बदली भएसँगै बेलुकी देखि हल्का  हिउँ पर्न सुरु भएको तर हिउँ भने नजमेको दामन थकाली भान्छा घरका संचालक सुरथ अधिकारीले जानकारी दिए । समुन्द्र सतहबाट लगभग २३ सय मिटर माथिको उचाईमा रहेको दामन सिमभन्ज्याङ क्षेत्रमा हिउँ परे संगै पर्यटन व्यावसायिहरु उत्साहित बनेका...

आर्थिक विकास समिति संयोजक तथा नगर प्रवक्ताको जिम्मेवारी रायमाझीलाई

1706801113305-1706801129.jpg

मकवानपुर थाहा नगरपालिकाको विषयगत समिति मध्येको आर्थिक विकास समितिको संयोजक फेरिएका छन् । १८ माघमा भएको थाहा नगरपालिकाको कार्यपालिका बैठकले आर्थिक विकास समितिको संयोजकमा वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीलाई तोकेको छ । यसैबीच नगरपालिकाको प्रवक्ताको जिम्मेवारी पनि रायमाझीलाई नै दिइएको छ । रायमाझीलाई यि दुवै पदको...

वडा अध्यक्ष रायमाझीको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

1706788652217-1706789086.jpg

थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझीको बिशेष पहलमा वडामा रहेकी एक दमका बिमारी महिला लाई एक लाख बराबरको अक्सिजन कन्सुलेटर सहयोग गरिएको छ। पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको समुदायमा आधारित प्रशामक सेवा कार्यक्रम संग सहकार्य गरि उक्त कन्सुलेटर प्रदान गरिएको हो। थाहा ३ कि ५८ बर्षका महिला लाई विगत ८ बर्ष देखि दमको रोगले...

वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु

423195827_721118382894333-1706626122.jpg

थाहा  नगरपालिका–६  स्थित वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकार ,थाहा  नगरपालिका र स्थानीयको   सहयोग एवं श्रमदानमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु गरिएको हो। प्रख्यात वज्रवाराही मन्दिर (अजिमा) देखि पुरानो  वाराही थान जान ८०५ वटा खुट्किलो सहितको  सिँढी निर्माण गरिने...

शहीद दिवसको अवसरमा थाहामा जेसिज,लियो र लायन्सको दिप प्रज्वलन

424577215_130572018345081-1706622090.jpg

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँयो ।  यसै बिच पालुङ जेसीज र लायन्स क्लव अफ थाहा पिस  र लियो क्लव अफ पिस थाहाले सहिद हरुको सम्झनामा दिप प्रज्वलन गरेको छ। थाहाको थानाबजार स्थित बुद्ध चोकमा गरिएको दिप प्रज्वलनमा पालुङ जेसिज बर्ष २०२४ का...

जनकल्याण माबिले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा पुर्व विद्यार्थी संग अन्तरक्रिया गर्ने

DSCN7233-1706529690.JPG

थाहा नगरपालिका वडा न ३ मा रहेको जनकल्याण माबिले विद्यालयको ५६ औं वार्षिकोत्सवको अवसर पारेर पुर्व विद्यार्थीहरुबिच " जनकल्याण माबिको विगत,वर्तमान र भविष्य बिषयक" अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ। विद्यालयले माघ १९,२० र २१ गते तीन दिन आफ्नो वार्षिकोत्सव मनाउन मुल आयोजक समिती समेत निर्माण गरि काम गरिरहेको विद्यालयका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...