pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

रेडक्रस बज्रवाराहीको १८ औं बार्षिक साधारणसभा सम्पन्न

1707578564026-1707578745.jpg

थाहानगर,२७ माघ/नेपाल रेडक्रस सोसाईटी बज्रबाराही उपशाखाको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।


सनिवार नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा बज्रबाराही उपशाखाका पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो ।


उपशाखा सभापति राजेन्द्र विडारीको अध्यक्षतामा भएको साधारणसभामा पूर्व सभापतिहरु सानुकाजी गोपाली,महेश्वर सुवेदी,जिल्ला शाखा सदस्य पिताम्बर बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए । 


साधारणसभाले उपशाखा सभापति राजेन्द्र विडारी, कोषाध्यक्ष फणिन्द्रनाथ सुवेदी , सचिब मेघराज बलामीले प्रस्तुत गर्नुभएको प्रतिबेदनहरु अनुमोदन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला सभापति लाल बहादुर थापाले मानविय सेवा भावमा नेपाल रेडक्रस सोसाईटीको भूमिका महत्वपूर्ण भएको बताए ।
उनले विपतको बेलामा रेडक्रसले गरेको सेवा भाव विश्वमा नै परिचित रहेको भन्दै बज्रवाराही उप शाखाले गरेको काम पनि उत्कृष्ठ रहेको बताए । उनले संस्था सुरुवाती दिनमा विभिन्न प्रक्रियागत रुपमा कमी कमजोरी हुने भएपनि संस्थालाई अझ बलियो, सुदृढ र शशक्त बनाउनको लागि संस्थाको टिम, सदस्यहरुको गहन भूमीका हुने बताएका हुन ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...