pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नेपाल दलित मुक्तिमोर्चा थाहाको बृहत छलफल

1707229557510-1707229573.jpg

नेपाल कम्युनिस्ट पार्टी माओवादी निकट नेपाल दलित मुक्तिमोर्चा थाहा नगर कमिटीको बैठक तथा नगर भित्रको दलित समुदायको समस्यालाई कसरी समाधान गर्ने भन्ने बिषयमा थाहा ३ बिकास घरमा छलफल भएको छ।
माघ २३ गते  भएको दलित अगुवाहरु बिचको छलफल कार्यक्रममा दलित मुक्तिमोर्चा थाहा नगर अध्यक्ष पहलमान परियारको सभापतित्व तथा दलित मोर्चाका मकवानपुर जिल्ला संयोजक जमिन दियालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। छलफल कार्यक्रममा थाहा वडा न २को महिला सदस्य सिर्जना बिक,थाहा दलित मोर्चा इन्चार्ज अर्जुन सुनार लगाएतको आतिथ्यता तथा नगरका वडा दलित सहकर्मीहरुको सहभागिता रहेको थियो।
 दलित समुदाय हुने जातीय हिंसाको बिरुद्ध कानुनी रुपमा लड्नु नै मुख्य मुद्दामा भएको कार्यक्रममा पुर्ब दलित सहकर्मी रामलाल सुनारले बताएका छन ।दलित समुदायमा दलित भित्र कुनै विभेद गर्न नहुने उनले बताए ।
कार्यक्रमले  दलित समुदायमा शिक्षाको अवस्थामा सुधार्न समुदायमा उच्च शिक्षा सम्म पढ्न प्रोत्साहन र सहयोगी भुमिका खेल्ने तथा संबंधित निकायमा समन्वय गर्ने ,स्वास्थ्य सुधारका निम्ति नगर भित्रका सबै दलित समुदायलाई स्वास्थ बिमा कार्यक्रम गराउन नगर संग समन्वय गर्ने  तथा नगर भित्रका दलित समुदायको रोजगारी तथा सीप बिकासको निम्ति आधुनिकीकरण अभियान सुचारु गर्न राज्य र दलित समुदायलाई प्रोत्साहन कार्यक्रम ल्याउन संबंधित निकाय संग पहल गर्ने निर्णय भएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...