Sunday, 28 Apr, 2024
थाहा नगर

रोटरी क्लवद्वारा झम्केश्वरीका १४५ विद्यार्थीलाई ट्र्याकसेट वितरण

IMG_20240129_105806-1706524721.jpg

रोटरी क्लव अफ मकवानपुरले थाहा नगरपालिका १ स्थित झम्केश्वरी माविका एक सय ४५ जना विद्यार्थीहरुलाई ट्र्याकसेट वितरण गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई ट्र्याकसेट वितरण गरिएको हो । झम्केश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अन्जनीकुमार पराजुली, कार्यक्रम संयोजक रबिन्द्र अधिकारी, रोटरियनहरु अनिल अग्रवाल, मनोज ढोढारी, पवन तिमिल्सिना, पुर्ण प्रसाद अर्याल, उमेश सिग्देल,  दामोदर पाठक, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, झम्केश्वरी मावि व्यवस्थापन समिति सल्लाहकार सुरेन्द्रमान प्रधान, थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानाध्यापक गणेशमान श्रेष्ठ, सल्लाहकार सुरेन्द्रमान प्रधान, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अन्जनी कुमार पराजुली, सभाध्यक्ष प्रदिप प्रधानले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...