Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जनकल्याण माबिले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा पुर्व विद्यार्थी संग अन्तरक्रिया गर्ने

DSCN7233-1706529690.JPG

थाहा नगरपालिका वडा न ३ मा रहेको जनकल्याण माबिले विद्यालयको ५६ औं वार्षिकोत्सवको अवसर पारेर पुर्व विद्यार्थीहरुबिच " जनकल्याण माबिको विगत,वर्तमान र भविष्य बिषयक" अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।
विद्यालयले माघ १९,२० र २१ गते तीन दिन आफ्नो वार्षिकोत्सव मनाउन मुल आयोजक समिती समेत निर्माण गरि काम गरिरहेको विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले बताए।कार्कीका अनुसार विद्यालयको पुर्व विद्यार्थी हरुको सकारात्मक भुमिका लाई उच्च सम्मान गर्दै २०गते पुर्व विद्यार्थी हरु संग अन्तरक्रिया कार्यक्रम सहित १९ गते थाहा नगर स्तरीय अन्तर प्राबी सामुहिक नृत्य प्रतियोगिता समेत राखिएको जानकारी दिनुभयो।
साथै वार्षिकोत्सव भव्य र सभ्य रुपले संचालन गर्न तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो उपस्थिति जनाइदिन पुर्व विद्यार्थी हरु समक्ष आग्रह पनि गर्नुभयो।
मकवानपुरको उत्तरीक्षेत्रको पुरानो विद्यालयको रुपमा परिचित जनकल्याण माबिको २०२५ सालमा स्थापना भएको हो।
थाहा नगरपालिकाको शिक्षा क्षेत्रमा अग्रणी भुमिकामा रहेको यस विद्यालयले आफ्नो स्वर्ण जयन्ती समेत भव्य रुपमा मनाइसकेको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...