Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

दामनको बनस्पति उद्यानलाई पर्यटन प्रवर्द्धनको निम्ति प्रयोग गर्न स्थानीयको आग्रह

banaspati-1701528482.jpg

मकवानपुरको दामनमा रहेको पर्वतिय बनस्पति उद्यानलाई दामन आसपासको पर्यटन प्रवर्द्धनमा प्रयोग गर्न स्थानीयले आग्रह गरेका छन।
आज मंसिर १६ गते बनस्पति बिभागका महानिर्देशक राजेन्द्र केसी,उपमहानिर्देशक सरोज कुमार चौधरी तथा बनस्पति अनुसंधान केन्द्र मकवानपुरका प्रमुख रघुराम न्यौपाने समक्ष स्थानीयले उक्त आग्रह गरेका हुन।
दामन स्थित सामाजिक संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधि हरु बिच भएको छलफलमा दामनमा रहेको पर्वतिय वनस्पति उद्यानलाई पर्यटन प्रवर्धनको निम्ति उपयोग गर्न स्थानियको आग्रह संगै करिव 
१३ सय रोपनी जग्गा रहेको उद्यानलाई पर्यटन र जडिबुटिको माध्यमबाट स्थानीय वासिन्दाको आर्थिक हैसियत उकास्न सकिने र यसको लागि स्थानिय तहसंग सहकार्य गरि अघि बढ्नु पर्ने नेकपा(माओवादी केन्द्र) को थाहा नगर अध्यक्ष बिनोद कुमार लामाको भनाई रहेको थियो।
छलफल कार्यक्रममा महानिर्देशक केसीले उद्यान संरक्षणमा सहयोग पुराउने स्थानिय दामनबासिलाई धन्यवाद दिदै आगामी दिनमा उद्यानलाई पर्यटन प्रवर्धनमा टेवा पुग्ने खालको गुरु योजना तयार गरि कार्यक्रम संचालन गर्ने र रोजगारिको सिर्जना समेत हुने खालको कार्यक्रम संचालन गरि स्थानीय तहसंग सहकार्य गरेर नै यी कार्यक्रमहरु कार्यान्वयन गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg