pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जनकल्याण माविमा नेशनल सस्टेनएवल टुरिजम क्लव गठन गठन

FB_IMG_1702475152046-1702475180.jpg

टुरिजम रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्युट र नेपाल टुरिजम बोर्ड तथा सस्टेनएवल टुरिजम फर लिभिङउड रिकभरी प्राेजेक्ट युएनडिपीकाे संयुक्त कार्यक्रम अन्तर्गत जनकल्याण माविमा ११ सदस्यीय नेशनल सस्टेनएवल टुरिजम क्लव गठन गठन भएको छ।
विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको संयोजकत्वमा क्लव गठन गरिएको हो।जस्को सदस्य गरुमा रामकुमार बल क्लव संयोजक,विवेक कुमार जैसवाल क्लव प्रीफेक्ट्,र सदस्य हरुमा विराज बिक,युनिसा डिमडुङ,आइशा बल,अजविर कार्की,स्मिती तामाङ,आदित्य कुवँर,प्रियतना स्याङ्तान,र हिशिला श्रेष्ठ रहेका छन।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिटिटिपि नेपालका निर्देशक मदन कुमार बराल, विशिष्ट अतिथि टिआरटिआइका कार्यक्रम निर्देशक सराेज प्याकुरेल अतिथि प्राध्यापक सानाेभाइ कार्की, सहायक प्राधानाध्यापक कृष्ण बहादुर विष्ट र मनाेज रायमाझी रहनुभएको कार्यक्रम शशीकला काफ्लेले कार्यक्रम सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा विद्यालय पर्यटन सूचना अन्तर्गत बागमती प्रदेशको पर्यटन र सम्भावना बिषयक वक्तित्वकलाको समेत आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले जानकारी दिनुभयो।

FB_IMG_1702475155355-1702475180.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...