pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

श्रीकृष्ण जात्राको घैटो फुटाई प्रतियोगिता, बागेश्वरी प्रथम

FB_IMG_1694100018133-1694100285.jpg

कृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा भएको २३ औं घैटो फुटाउने प्रतियोगितामा बागेश्वरी युवाक्लब थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउँ प्रथम भएको छ बागेश्वरीले प्रथम भएसंगै नगद २० हजार पुरस्कार प्राप्त गरेको छ ।

शिखरकोट बजार ब्यबस्थापन समिती, शिखर क्लब, दामन चेली समाज, नवजागृत पुस्तकालय तथा गोपाली गाउँको नेवारी समुदायकोे साँस्कृतिक समूहको आयोजना कार्यक्रम भएको प्रतियोगितामा आग्रा समूह द्वितीय र थाहानगरपालिका वडा नम्बर–५ समूह तृतीय भएका छन् । उक्त समुहहरुले क्रमशः १३ हजार र ७ हजार रुपियाँ पुरस्कार पाएको छ । कृष्ण जात्राको अवसरमा भएको घैटो फुटाइ प्रतियोगिताको माझ वृहत साँस्कृतिक कार्यक्रम, श्रीकृष्णको रथयात्रा, बजागाजाको साथमा लाखेनाच समेत भएको थियो ।

प्रतियोगिताको लागि प्रथम पुरस्कार थाहा ४ किटेनीका युवा व्यावसायी, समाजसेवी तथा साझा रोडा ढुङ्गा उद्योगका संचालक रामराजा केसीले प्रायोजन गरेका थिए । त्यस्तै दोस्रो पुरस्कार सिद्धि विनायक विल्डर्स वासिङ प्लान्ट प्रा.लि.का संचालक विपिन गोपालीले र तेस्रो पुरस्कार साहारा रिसोर्टका सञ्चालक हरेराम कार्कीले प्रायोजन गरेको आयोजक शिखर क्लवका अध्यक्ष विश्व अर्यालले जानकारी दिए ।

घैटो फुटाई प्रतियोगिता वि.सं. २०५४ सालदेखि शुरु भएको हो । तीनवर्ष अघि लगातार दुई वटा जात्रामा भने कोभिड–१९ को संक्रमण जोखिमका कारण स्थगित भएको थियो 

FB_IMG_1694100052343-1694100289.jpg
FB_IMG_1694100006689-1694100331.jpg
FB_IMG_1694100048472-1694100332.jpg
FB_IMG_1694100045345-1694100424.jpg
FB_IMG_1694099859369-1694100424.jpg
FB_IMG_1694099840711-1694100481.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...