pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सेन्ड्रीना लिटल राधा र आरोन लिटल कृष्णको बने बिजेता

FB_IMG_1694016054047-1694016085.jpg

लिटल राधा बिजेता सेन्ड्रीना दायाँ

कृष्ण जन्माष्टमीको अवसरमा थाहा नगरको शिखरकोटमा सम्पन्न भएको लिटल राधाकृष्ण प्रतियोगितामा राधा तर्फ सेन्ड्रीना केसी र कृष्ण तर्फ आरोन केसी बिजेता(लिटल राधाकृष्ण)भएका छन।

(लिटल कृष्ण बिजेता आरोन केसी)

शिखरकोट बजार व्यवस्थापन समिती,शिखर क्लव,गोपाली समाज,नवजागृत पुस्तकालय  र दामन चेली समाजको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा राधातर्फ ऋषिका रायमाझी र अनुश्का गोपाली क्रमशः दोश्रो र तेश्रो हुन सफल भएभने कृष्ण तर्फ सिद्धान्त राज बिष्ट र सम्भव लामा क्रमशः दोश्रो र तेस्रो भए।
बिजेता राधाकृष्ण हरुले क्रमशः ५ हजार,३ हजार र २ हजार नगद सहित ट्रफी हातपारे।
बिजेता राधाको लागि प्रथम पुरस्कार अन्जल प्रधान दोश्रो पुरस्कार रोहन कुमार सिंह र तेस्रो पुरस्कार ईश्वर कार्की ॐ नमो नम: ट्रेडसले प्रायोजक गरेका थिए भने कृष्णको लागि प्रथम पुरस्कार नवीन रायमाझी ,दोस्रो पुरस्कार राघवेन्द्र मिश्र पुजा एग्रोभेट तथा तेस्रो पुरस्कार हृदयकृष्ण रायमाझीले प्रायोजन गरेका थिए।

प्रतियोगितामा राधातर्फ १२ र कृष्णतर्फ २० जना बालबालिकाको प्रतिस्पर्धा रहेको थियो । प्रतियोगिताका विजयी बालबालिकाहरुलाई पुरस्कार र सहभागीहरुलाई लिटिल राधाकृष्ण गिफ्टह्याम्पर वितरण गरिएको थियो । गिफ्टह्याम्पर हिमालयन बोर्डिङ स्कूल, पालुङ मोडर्न इङ्लिस मिडियम स्कूल, पालुङ भ्याली हार्ट एकेडेमीले र श्री माइलस्टोन मन्टेश्वरीले विजेता अवार्ड प्रायोजन गरेको थियो।

भने प्रतियोगिताको निर्णायकहरुमा सुमित्रा केसी र ब्रम्हकुमारी सर्मिला प्रधान रहेका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाकी प्रदर्शन गर्ने लाई पनि नगद सहित सम्मान गरिएको थियो।कृष्णा जन्माष्टमी मेलाको अवसरमा आयोजित विभिन्न झाँकी तथा बाजा समूहहरुलाई पनि सहभागीतात्मक पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा कुन्छाल महिला बाँसुरी समहूलाई नगद दश हजार रुपियाँ, तामाङ ढ्याङ्ग्रो नाच समूह थाहा–५ र थाहा–७ आग्रालाई पाँच÷पाँच हजार, महिला पञ्चेबाजा समूहलाई दश हजार, नेवारी बाजा तथा लाखे नाच समूहलाई दश हजार, लिटिल लाखेलाई पाँच/पाँच हजार रुपियाँ तथा खैजडी भजन समूहलाई पाँच हजार रुपियाँ पुरस्कार उपलब्ध गराइएको शिखर क्लवका अध्यक्ष विश्व अर्यालले जानकारी दिए।

 

 

FB_IMG_1694016015068-1694016088.jpg

लिटल कृष्ण बिजेता आरोन

FB_IMG_1694018440999-1694018542.jpg
FB_IMG_1694018437642-1694018607.jpg

तस्बिर श्रीकृष्ण

FB_IMG_1694018433953-1694018647.jpg

तस्वीर हरु श्रीकृष्ण श्रेष्ठ

FB_IMG_1694018431157-1694018647.jpg
FB_IMG_1694018403322-1694018679.jpg
FB_IMG_1694018378120-1694018679.jpg
FB_IMG_1694018366234-1694018725.jpg
FB_IMG_1694018374136-1694018725.jpg
FB_IMG_1694018209959-1694018867.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...