Tuesday, 25 Aug, 2026

थाहा नगर


मुक्तिनाथ हरियालीको साधारणसभा सम्पन्न

mukti-1673673230.jpg

थाहा नगरपालिका २ न वडा फाटबजारमा रहेको मुक्तिनाथ हरियाली कृषि सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष माधव कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभाको वडा न २ का वडा अध्यक्ष बम बहादुर सिनतानले उद्घाटन गरे। साधारणसभामा वडा सदस्य युवराज बिष्ट,जिल्ला कृषि सहकारी संघका राजकुमार केसी,शुभारम्भ कृषि सहकारीका...

थाहा नगरको स्थानीय वन ऐन नगरसभाबाट पारित

hirendra-1673514143.jpg

थाहा नगरपालिकाको १२ औं नगरसभा बाट स्थानीय वन ऐन २०७९ सर्वसम्मत पारित भएको छ। १२ औं नगरसभामा थाहा नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन समिती संयोजक हिरेन्द्र रायमाझीले स्थानिय वन ऐन सभा अध्यक्ष मार्फत सभामा निर्णयार्थ प्रस्तुत गरेकोमा सभाबाट बहुमतले पारित भएको सभाका अध्यक्ष बिष्णु बिष्टले घोषणा गरेका थिय।    ...

थाहा नगरको चालू खर्च ३५ प्रतिशत र पुँजीगत १४ प्रतिशत

bisnu1-1673513861.jpg

थाहा नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को संशोधित बजेट योजना तथा कार्यक्रम सहित हिउँदे अधिवेशन मार्फत थाहा नगरपालिकाको १२ औं नगरसभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली द्वारा बजेट योजना तथा कार्यक्रम सहितको चालू आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न भएको प्रगति समिक्षा प्रस्तुत गरेका छन। नगर प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा सम्पन्न...

ऐलाखमा सतीदेवी माताको मन्दिर उद्घाटन ,आजदेखी सप्ताह महायज्ञ सुरु।

324543675_834640717607639-1673438607.jpg

थाहा नगरपालिका वडा न ६ बज्रवाराही ऐलाखमा नव निर्मित सतिदेवी माता मन्दिरको उद्घाटन गरियको छ। नवनिर्मित मन्दिरको एक समारोहका बिच थाहा नगरका प्रमुख बिष्णु बिष्टले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन।मन्दिरमा आजै बाट श्रीमद्भागवत सप्ताह ज्ञान् महायज्ञको समेत सुरु भएको छ। श्री सतिदेवी मन्दिर समउद्घाटन तथा श्रीमद्भागवत सप्ताह ज्ञान्...

थाहा दिवसको अवसरमा आयोजित शिक्षक वक्तित्वकलामा हिमालयन प्रथम

325027508_572614887647387-1673411589.jpg

जनमुखी नेता तथा थाहा दर्शनका प्रवर्द्धक दिवंगत जनमुखी नेता रुपचन्द्र बिष्टको ८९ औं जन्म जयन्ती तथा थाहा दिवस २०७९ को अवसरमा "सामाजिक जागरण अभियान ,रुपचन्द्र बिष्टको योगदान "विषयक शिक्षक वक्तित्वकला प्रतियोगितामा हिमालयन इङ्लिस बोर्डिङ स्कुलकी शिक्षक मोनिका खत्री प्रथम भएकी छन ।प्रतियोगितामा सरस्वती माबी देउखेलका शिक्षक बिनोद...

थाहा ४ किटेनीमा जेष्ठ नागरिक मिलन केन्द्र संचालनमा

m1-1673365205.jpg

थाहा नगरपालिका वडा न ४ किटेनी घलेडाडामा रहेको किरातेश्वर मन्दिर परिसरमा बृद्धबृद्धाको लागि जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेको छ । ६८ बर्ष पुगेका बृद्धबृद्धालाई सेवा दिने गरी केन्द्र सञ्चालनमा ल्याईएको हो । किरातेश्वर जेष्ठ नागरिक मिलन केन्द्र नाम राखेर थाहा नगरपालिकामा कृयाशील सामाजिक अभियान फरक सोचको पहल र स्थानिय युवाहरु तथा...

थाहा नगरपालिकाको एक कच्ची गोठमा आगोलागी हुँदा ५ लाखको क्षति,,

aaglagi-1673347840.jpg

फाईल फोटो थाहा नगरपालिका ।  मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ६ डोच्चामा सोमबार अपराह्न एक गोठमा आगोलागी भएको छ । सोमबार अपराह्न ३ बजेको समयमा स्थानीय सरस्वती बलामीको ढुंगा र माटोको गारोमा टिनको छानो भएको कच्चि गोठकमा अचानक आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आगोलागीबाट गोठ पुर्ण रुपमा जलि क्षति, एउटा गाईको...

थाहा पत्रकारिता पुरस्कारबाट थाहापाटीकर्मी अधिकारी सम्मानित 

samman-1673342811.jpg

थाहा दिवसका अवसरमा पत्रकार शम्भु अधिकारी थाहा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।  फरकसोचले थाहा दिवसका अवसमा प्रदान गर्ने थाहा पत्रकारिता पुरस्कार  २०७९  थाहापाटीका कार्यकारी सम्पादक अधिकारीलाई प्रदान गरेको हो ।  अधिकारीले थाहा नगरमा रहेर पत्रकारिताको माध्यमबाट नगरको समग्र विकासमा  सहयोग गरेकाले थाहा पत्रकारिता...

शिक्षक महासंघ थाहानगरद्वारा स्वर्गीय शिक्षक घलानको परिवारलाई आर्थिक सहयोग

hh-1024x473-1673154438.jpg

थाहा नगरका स्वर्गीय शिक्षक कल्याण विक्रम घलानको परिवारलाई थाहा नगर शिक्षक महासंघको तर्फबाट आर्थिक सहयोग गरियको छ। थाहा नगरपालिका वडा न ८ मा रहेको इन्द्रायणी माविमा अध्यापन गराउने स्वर्गीय शिक्षक घलानको परिवारलाई महासंघको तर्फबाट १ लाख ९६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । महासंघले थाहानगरमा कार्यरत शिक्षकहरुबाट सहयोग संकलन गरि...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...