pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026

थाहा नगर


‘समुदायमा अदालत:बुझाइ र अपेक्षा विषयक न्यायीक बाह्य पहुँच अभियान अन्तर्गत थाहा नगरपालिकामा अन्तरक्रियात्मक कार्यक्रम

adalat2-1671194494.jpg

मुख्य न्यायाधीशको नेतृत्वमा उच्च अदालत पाटन हेटौंडा इजलास तथा मकवानपुर जिल्ला अदालतले न्यायमा सबैको पहुँच पुर्‍याउने उद्देश्य राखेर ‘समुदायमा अदालत:बुझाइ र अपेक्षा विषयक न्यायीक बाह्य पहुँच अभियान अन्तर्गत थाहा नगरपालिकामा एक अन्तरक्रियात्मक कार्यक्रम गरेको छ। समुदाय लक्षित अभियानले प्रभावकारी न्याय सम्पादनका लागि...

थाहाको सबै वडामा जेसीज अभियान सञ्चालन गर्छु : रायमाझी

318794692_825042615452364-1671110906.jpg

 थाहा नगर, २९ मंसिर/ पालुङ जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका निरज रायमाझीले थाहा नगरका सबै वडामा जेसीज अभियान सञ्चालन गरिने बताउनु भएको छ । बुधबार तामझामका साथ अध्यक्ष पदको उम्मेद्वारी दर्ता गराएका रायमाझीले सञ्चारकर्मीहरु संगको कुराकानीमा बर्ष २०२३ लाई स्वर्णिम बनाउन आफ्नो उम्मेद्वारी भएको बताउनुभयो ।...

जन्मदिनको अवसरमा जेष्ट नागरिक दिवा सेवा केन्द्रलाई आर्थिक सहयोग

319373605_117334665327661-1671108015.jpg

थाहा नगरपालिका वडा न ४ मा कार्यरत कर्मचारी संगीता कटवालले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरको घर्तिखोलामा रहेको सिताराम जेष्ट नागरिक दिवा सेवा केन्द्रलाई आर्थिक सहयोग गरेकी छन | आफ्नो जन्मदिनको अवसर पारेर अनावश्यक भोज भतेरमा खर्च गर्नुको साटो दिवासेवा केन्द्रमा आउने बृद्दहरुको लागि नगद ५१ सय ६० रुपैया आर्थिक सहयोग गरेको कटवालले...

जेसीजको राष्ट्रिय पदाधिकारी बन्ने लक्ष्य छ : संगम कार्की

318859145_109182125482518-1671103995.jpg

 थाहा नगर, २९ मंसिर/ पालुङ जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका संगम कार्कीले आफु नेपाल जेसीजको राष्ट्रिय पदाधिकारी बन्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको छ । बुधबार उम्मेद्वारी दर्ता गरेपछि कार्कीले सञ्चारकर्मीहरु संगको कुराकानीमा आफु जेसीजको नियम अनुसार सबै भूमिका निर्वाह गरि अध्यक्ष हुन योग्य भएकोले...

पालुङ जेसीजको अध्यक्ष पदमा ३ को उम्मेद्वारी

318571991_896979111462471-1671022632.jpg

थाहा नगर, २८ मंसिर/पालुङ जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदमा बर्तमान कानुनी सल्लाहकार संगम कार्की र महासचिव निरज रायमाझी र कोषाध्यक्ष बिक्रम गोपालीले उम्मेद्वारी दर्ता गर्नुभएको निर्वाचन आयुक्त नवराज लामाले बताउनुभयो । त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदका लागि माधव कार्की, मान सिं दोङ,...

परिवारको साथ् सहीत छोरीको हातबाट उमेद्वारी दर्ता गरे निरज रायमाझीले 

niraj1-1671011684.jpg

पालुंग जेसिजको बर्ष २०२३ को अध्यक्ष पदको लागि पालुंग जेसिज बर्ष २०२२ का महासचिव निरज रायमाझीले आफ्नो उमेद्वारी दर्ता गरायका छन् ,पालुंग जेसिजको सचिवालयमा तामझाम सहित रायमाझीले परिवार सहित आफ्नो जेठी छोरीको हातबाट उमेद्वारी दर्ता गराएका हुन्  उमेद्वारी दर्ता गर्दै रायमाझीले आफ्नो आमा,श्रीमती तथा छोरीहरुको साथबाटनै पालुंग जेसिजको...

बर्ष २०२३लाई उत्कृष्ट बनाउन मेरो उम्मेद्वारी : संगम कार्की

sangam12-1670998353.jpg

थाहा नगर, २८ मंसिर/पालुङ जेसीजको इतिहासमा बर्ष २०२३ लाई उत्कृष्ट बनाउन आफुले अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको बर्ष २०२२ का कानुनी सल्लाहकार संगम कार्कीले बताउनुभएको छ । उहाँले संस्थापक अध्यक्षदेखि २०२२ सम्मका अध्यक्षहरुको अनुभब सहित २३ मुख्य कार्यक्रमका साथ पालुङ जेसीज बर्ष २०२३लाई उत्कृष्ट बनाउन बिबिध कार्यक्रम संचालन गरिने...

थाहानगरमा दलित लक्षित कार्यक्रम सम्बन्धी अन्तरक्रिया

dalit1-1670909748.jpg

राष्ट्रिय दलित आयोगको आयोजना तथा थाहा नगरपालिका मकवानपुरको समन्वयमा स्थानीय तहमा दलित लक्षित कार्यक्रम तथा सेवा प्रवाहको सम्बन्धमा अन्तरक्रिया भएको छ । २५ मंसिरमा भएको कार्यक्रम नगर प्रमुख विष्णु बहादुर विष्टको सभाध्यक्षतामा भएको थियो । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थाहानगर...

तीन 'स' का साथ पालुङ जेसीज अध्यक्ष पदमा संगम कार्कीको उम्मेद्वारी

sangam-1670740990.jpg

. थाहानगर, मंसिर/पालुङ जेसीज बर्ष २०२३को अध्यक्ष पदका लागि संगम कार्कीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । एक ब्यक्ति एक पद एक बर्ष कार्यकाल रहने जेसीजको बर्ष २०२२का कानुनी सल्लाहकार समेत रहनुभएको कार्कीले संचारकर्मीहरुसंगको कुराकानीमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो । थाहा नगरको सामाजिक क्षेत्रमा क्रियाशिल पालुङ जेसीजको बर्ष...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...