Tuesday, 25 Aug, 2026

थाहा नगर


रोटरी क्लव द्वारा हिमालय प्राबिका विद्यार्थीलाई न्यानो कपडा बितरण

rotari1-1673010723.jpg

रोटरी क्लव अफ काठमाडौं वेस्ट तथा रोटरी स्याटेलाइट क्लव अफ काठमाडौं वेस्ट टिस्टुङ द्वारा थाहा नगरपालिका वडा न ६ मा अवस्थित हिमालय प्राबिका ५१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरियको छ। अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका सिम्रन,आर्या,सौरभ,संगिता,श्रीजना,बिश्वा र सुवासको टोलिको सहयोगमा पुस २२ गते विद्यालयमा एक कार्यक्रम आयोजना...

वक्यौता नतिर्ने ५६ ग्राहकको लाईन काटियो 

20190409_110443-1673004236.jpg

​​नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता महशुल नबुझाउने ५६ ग्राहकको लाईन काटेको छ । लामो समय देखि विद्युत महशुल नबुझाई बढि वक्यौता भएका ग्राहकको लाईन काटि पालुङ प्राधिकरणले वक्यौता उठाउन थालेको हो । पटक–पटक सूचना गर्दा पनि  अटेर गरि वक्यौता नबुझाएका ग्राहकहरुको गत बुधबारबाट लाईन काट्न शुरु गरेको वितरण केन्द्र...

चेतनशील महिला सहकारीको अध्यक्षमा शकुन्तला गोपाली

suku1-1672840644.jpg

थाहा नगर । चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । थाहा नगर शिखरकोटको बिकास घरमा भएको साधारणसभाले शकुन्तला गोपालीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।जस्को उपाध्यक्षमा मेरिना खत्री,सचिब प्रतिमा श्रेष्ठ ,सहसचिव मिरा खड्का ,कोषाध्यक्ष कमला बिष्ट तथा सदस्यहरु गीता बिष्ट...

चुनिथानको पाटिमा बस्ने महिलाको थाहा ३ का अध्यक्ष रायमाझी द्वारा उद्धार

323157425_559872339049853-1672761250.jpg

थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको पहलमा एक बेवारिसे महिलालाई उद्दार गरि मानबसेवा आश्रम हेटौंडामा बुझाइएको छ । बिगत ४ बर्ष देखि वडा नम्बर ३ को कार्यालय नजिक पाटीमा बसी कष्टकर जीवन यापन गर्दै आएकी एक महिलाको उद्दार गरि मानबसेवा आश्रम हेटौंडामा आज मंगलबार बुझाइएको अध्यक्ष रायमाझीले बताउनुभयो । अन्दाजी ६०...

थाहा नगर द्वारा नगर भित्रका जेष्ठ नागरिकलाई सम्मान

b1-1672726807.jpg

थाहा नगरपालिका महिला,बालबालिका ,अपांग तथा जेष्ठ नागरिक शाखाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत थाहा नगर भित्र रहेका १२ वटा वडाका १ सय ८० जेष्ठ नागरिकहरुलाई सम्मान गरियको छ। प्रत्येक वडा बाट १५ जना जेष्ठ नागरिक हरुलाइ ब्ल्याङ्केट,थरमस र लौरो सहित सम्मान गरियको जेष्ठ नागरिक शाखाका प्रमुख प्रतिमा मोक्तानले जानकारी दिनुभयो। थाहा...

शिखर बचतको अध्यक्षमा मनोज रायमाझी निर्विरोध

manoj-1672660685.jpg

शिखर बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा बाट अध्यक्षमा मनोज रायमाझी निर्विरोध निर्वाचित भएका छन । साधारणसभाले संचालक समिती,लेखा समिति र ऋण उपसमितीका सदस्य हरु निर्विरोध निर्वाचित गरेको प्रमुख निर्वाचन अधिकृत कृष्ण बहादुर बिष्टले जानकारी दिनुभयो । साधारणसभाले संस्थाको ४ बर्ष कार्यकालको लागि उपाध्यक्षमा रामचन्द्र बिष्ट ,सचिव...

लियो क्लव जिल्ला परिषद ३२५ एम नेपालको परिषद बैठक जेसिज हलमा सुरु

lio1-1672411185.jpg

  लियो क्लव जिल्ला परिषद ३२५ एम नेपालको आफ्नो दोश्रो जिल्ला परिषद बैठकको आज थाहा नगरको जेसिज हलमा सुरु भएको छ। परिषद बैंठकको संचारकर्मी तथा साहित्यकार डा नवराज लम्सालले उद्घाटन गरेका छन । जिल्ला परिषद ३२५ एमका अध्यक्ष सुशील भण्डारीको अध्यक्षतामा परिषद बैठकको उद्घाटन भएको हो । समारोहमा लायन्स क्लव थाहाका सल्लाहकार तथा थाहा...

थाहाको फुर्केमा मनाइयो तमु ल्होसार

tamu1-1672407926.jpg

आज तमु ल्होसार । गुरुङ समुदायको नयाँ बर्ष ‘तमु ल्होसार’ पर्व हरेक १५ पुसमा मनाउने गर्छन् । गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा बिबिध कार्यक्रम गरेर थाहा ५ को फुर्केमा मनाइयको छ । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद इकाई समिति थाहा ५ फुर्केको आयोजना तथा नेपाल तमु...

नेकपा माओवादी केन्द्र थाहा नगरको बिस्तारित बैठक सम्पन्न

321750067_549162473754925-1672234379.jpg

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठक बुधवार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको उपस्थितिमा भएको बैठकले थाहा नगर कमिटीको वडा इन्चार्ज तथा सह इन्चार्ज चयन गरेको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै नेतृ मोक्तानले देशमा भएको परिवर्तनको मुख्य एजेन्डा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...