Tuesday, 25 Aug, 2026

थाहा नगर


स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा थाहा नगरपालिकामा समिक्षा कार्यक्रम सम्पन्न

321076129_678315180641643-1672061407.jpg

स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा थाहा नगरपालिकामा समिक्षा कार्यक्रम भएको छ । थाहा नगरपालिकाका वडाध्यक्ष, स्वास्थ्य संस्था प्रमुख, पालिकाका कर्मचारीहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको समेत उपस्थितीमा पालिकास्तरमा खोप कार्यक्रमको समिक्षा तथा खोप दिगोपना र सरसफाई प्रवद्र्धनका लागि योजना तयारी गोष्ठी ११ पुसमा भएको हो ।...

नयाँ बर्ष २०२३ को रौनक,लियोको परिषद बैठक थाहामा,सयौंको संख्यामा युवाहरू आउदै,

lio-1672021571.png

थाहा नगर पुस ११/ मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा अङ्ग्रेजी बर्ष २०२३ को पुर्व सन्ध्यामा सयौंको संख्यामा युवाहरु थाहा नगरपालिका मा आतिथ्यता गर्न आउने भएक छन।लियो क्लब जिल्ला परिषद ३२५ एम नेपालले आफ्नो दोश्रो जिल्ला परिषद बैठक थाहा नगरमा आयोजना गर्ने निर्णय गरेसंगै लियोमा आवद्द युवाहरु थाहा नगर आउन लागेका हुन । लियो क्लव अफ पिस...

पाकोसको स्थापना दिवसमा ४५ जना द्वारा रक्तदान,सुत्केरी र जेष्ठ नागरीक सम्मान

320492124_846412296587291-1671891403.jpg

थाहा नगर ९ पुस \ थाहा नगरमा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरको छ । रक्त सञ्चार केन्द्र हेटौंडा को प्राबिधिक सहयोगमा सम्पन कार्यक्रममा ४५ युनीट रगत सङकलन भएको छ । स्थानीय सघं/सस्था तथा सहकारीका सदस्य,हरुले रक्तदान गरेका थिय। हरेक वर्ष स्थापना दिनमा सस्थाले रक्तदान...

रासायनिक मलको विकल्प सोच्ने वेला भयो:-सांसद बर्तौला

mahesh-1671887806.jpg

थाहा नगर ९ पुस  मकवानपुर प्रतिनिधि सभाका नव निर्वाचित सांसद महेश कुमार बर्तौलाले रासायनिक मलको बिकल्प सोच्ने समय आएको बताएका छन।आज थाहा नगरपालिकामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले सोकुरा बताएका हुन ।सांसद बर्तौलाले नेपालमा तत्काल रासायनिक मलको उत्पादन सम्भव...

थाहामा सार्वजानिक कार्यक्रममै महिलामाथी कुटपिट

300406860_429811342500208-1671515197.jpg

थाहा नगरपालिका ११ टिस्टुङको एक सार्वजानिक कार्यक्रममै महिलामाथी कुटपिट भएको छ ।   टिस्टुङ स्थित बागेश्वरी मा.वि.को व्यवस्थापन समिति पुर्नगठनका लागि भएको छलफलका क्रममा कुटपिट भएको भन्दै  स्थानीय नानीमैया दोङले प्रहरीमा उजुरी दिए पछि घटना बाहिरिएको हो ।  पीडितका अनुसार स्थानीय युवराज गोलेले  सार्वजनिक स्थानमै लात्तीले...

थाहामा दिपप्रज्वलन गरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

aap3-1671372549.jpg

वैदेशिक रोजगारीबाट प्राप्त सीप,पुजी र ज्ञान:उद्यमशीलता,रोजगारी र राष्ट्रिय स्वाभिमान भन्ने मुल नाराका साथ वैदेशिक रोजगारको क्रममा मृत्यु,अंगभंग र सम्पर्कबिहिन भएका कामदार हरुको सम्झनामा थाहा नगरपालिका शिखरकोटको कृष्ण मन्दिर चोकमा दिपप्रज्वलन गरि मनाइएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा सुरक्षित आप्रवासन (सामी)...

पालुङ जेसिज बर्ष २०२३ को अध्यक्षमा संगम कार्की ,

Screenshot_20221218-07381-1671328439.png

पालुङ जेसिज बर्ष २०२३ को लागि पदाधिकारी हरु सर्वसम्मत चुनियका छन। अध्यक्ष पदमा तीन जनाको उम्मेद्बारी परेकोमा निरज रायमाझी र बिक्रम गोपालीले आफ्नो उम्मेद्बारी फिर्ता लियपछी संगम कार्की निर्विरोध भएका हुन। तेसैगरी कार्यकारी उपाध्यक्षमा अञ्जय प्रधान र दिपा वल,उपाध्यक्षमा प्रकाश बहादुर चन्द,अजित कार्की ,अजय कार्की र मनिष अधिकारी...

थाहा नगरभित्रका साना सहकारीहरुको एकीकरण आवश्यक :-नगर प्रमुख बिष्ट

b1-1671277644.jpg

थाहा नगरपालिकाको आर्थिक समृद्धि नगर भित्र रहेका सहकारी हरुको पनि महत्वपूर्ण भुमिका रहने भन्दै नगर प्रमुख बिष्णु बिष्टले नगर भित्र रहेका साना सहकारीको एकीकरण आवश्यक रहेको बताउनुभयको छ। शनिबार थाहा नगरपालिकामा मुख्य कार्यालय रहेको जिल्लाकै उत्कृष्ट तथा सबभन्दा धेरै सदस्य संख्या रहेको सहकारी पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं...

दोहोरायर मेयरको पदमा फेरी चुनावमा उठ्दिन : नगर प्रमुख बिष्ट

319756549_119508664807691-1671196636.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले आफु दोहोरायर मेयरको पदमा फेरी चुनावमा नउठ्ने बताउनुभएको छ| पुस १ मा थाहाको शंकर होटलमा भएको पालुंग जेसिजको २२ औ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर बिष्टले आफु दोहोराउने मनस्थितिमामा नरहेको बताउदै जेसिजको एक कार्यकाल एक पदको अवधारणालाई अनुसरण सबै राजनीतिक दलका नेताहरुले अनुसरण...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...