Wednesday, 26 Aug, 2026

थाहा नगर


थाहा नगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीको बिदाई

shobha1-1674569635.jpg

थाहा नगरपालिका अन्तर्गत तत्कालीन गाबिस हुँदा देखि यस क्षेत्रको शैक्षिक विकासमा योगदान तथा दख्खल राख्दै विगत १२ बर्ष देखि अनवरत रुपमा नेपाल सरकारको राष्ट्र सेवकको हैसियतमा थाहा नगरपालिका भित्र विद्यालय निरीक्षक तथा २०७५ देखि थाहा नगरपालिकामा उपसचिव स्तर १० औं तहमा रहि थाहा नगरको शिक्षा शाखा प्रमुखको जिम्मेवारी निभाउदै आइरहनु भएका...

जन्मदिनको अवसरमा यादव रायमाझी द्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

326825624_685876366661861-1674545701.jpg

थाहा नगरमा सामाजिक अभियानमा लामो समयदेखि सक्रिय रहदै आयको फरक सोचका संयोजक युवा समाजसेवी यादव जंग रायमाझीले आफ्नो जन्मदिन आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गरेर मनाएका छन। थाहा नगरपालिकाको पुरानो विद्यालय थाहा नगरपालिका वडा न ३ मा रहेको सेती गणेश आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी हरुलाइ...

सहयोगीको अध्यक्षमा अन्जल प्रधान निर्विरोध।

326860777_578618973689548-1674316163.jpg

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा बाट अध्यक्षमा पुन अन्जन प्रधान चुनियका छन । झम्केश्वरी माबिको सभाहलमा आज सम्पन्न साधारणसभाको बन्द सत्रले प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समितिको चयन गरियको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो नयाँ निर्वाचित संचालक समितिको उपाध्यक्षमा...

जग्गा अतिक्रमण रोक्न थाहाको वडा न ६ ले निकाल्यो सूचना,,

wada-no.6-party-1674227448.jpg

थाहा नगरपालिका वडा न ६ को कार्यालयले आफ्नो वडा भित्र सार्वजनिक जग्गाको अतिक्रमण तिव्र हुँदै गैरहेको भन्दै सार्वजनिक जग्गा अतिक्रम रोक्न आग्रह गरेको छ। ६ माघमा वडा कार्यालयले एक सूचना जारी गर्दै अतिक्रमण रोक्न आग्रह गरेको हो । सुचनामा वडा भित्र सार्वजनिक जग्गा अतिक्रम तिब्र रुपमा भैरहेको र अतिक्रमण कार्य नरोकिएको हुँदा अतिक्रम रोक्न...

पालुङ जेसीजको २३ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

jc1-1674224358.jpg

थाहानगर/६ माघ पालुङ जेसीजको २३ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह शुक्रबार जेसीज हलमा सम्पन्न भएको छ । वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा भएको समरोहमा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख बिष्णु विष्टले जेसीजले गर्ने हरेक सामाजिक क्रियाकलापमा नगरपालिकाले सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भयो । नगर प्रमुख...

थाहा गोल्डकपमा मगर समुदायको कान्छा सगरमाथा आरोही सम्मानित।

325285974_669299528265913-1674192614.jpg

थाहा गोल्डकपको समापन समारोहमा नेपालको पर्यटन र खेल क्षेत्रलाई योगदान पुर्यायको भन्दै माउन्टेन एफसीका खेलाडीलाई सम्मानित गरियको छ। मगर समुदायको सबैभन्दा कान्छो सगरमाथा हारोहक तथा २०१८ मा जलवायु परिवर्तनलाई रोक्ने सन्देश लिइ "Save himalayas For Safe Futures" भन्ने नारा सहित संसारभरी सन्देश दिने उद्देश्यले विश्वका सात वटा महादेश मध्य सर्वोच्च शिखर...

ऐलाखमा जारी सप्ताह महायज्ञको समापन।

323542381_576500366688672-1674136480.jpg

थाहा नगरपालिका वडा न ६ बज्रवाराहीको ऐलाखमा नवनिर्मित सतीदेवी माता मन्दिरमा पुस २७ गतेदेखि जारी श्रीमद्भागवत सप्ताह ज्ञान् माहायज्ञको आज समापन भएको छ। वाचन पंडित अच्युत कृष्ण अधिकारी र पंडित हरिशरण आचार्यको मुखारबिन्दु बाट वाचन भैरहेको सप्ताह ज्ञान महायज्ञको आज बागमती प्रदेशका नवनिर्वाचित सांसद तथा पुर्व सामाजिक विकास मन्त्री...

विमान दूर्घटनाको सम्झनामा थाहामा दीप प्रज्वलन

325823943_928407938568571-1673934493.jpg

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै थाहानगरमा दीप प्रज्वलन गरिएको छ । लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ पिस थाहानगर र पालुङ जेसीजले थाहानगरको बुद्ध चोकमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको लायन्सका सचिव अनित विष्टले जानकारी दिनुभयो । श्रद्धाञ्जली कार्यक्रममा थाहानगरका...

विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा शिखरकोटमा दिप प्रज्वलन।

325840989_134996332579556-1673874724.jpg

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार शिखरकोटको कृष्ण मन्दिर चोकममा दीप प्रज्वलन गरिएको छ । कृष्ण मन्दिर चोकमा थाहा नगर खेलकुद बिकास समितिको खेलाडीहरु,बित्तीय संघसंस्थाका प्रतिनिधीहरु,स्थानिययुवाहरु,फरक सोचका सदस्यहरुको उपस्थितिमा दुर्घटनामा ज्यान गुमाएका ७२ जना र १९९० माघ २...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...