pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026

थाहा नगर


राहत शिक्षक थाहाको अध्यक्षमा छमकला बस्नेत।

IMG-bf0b89ab290fa81ad0e3a-1677331730.jpg

थाहा नगरपालिका भित्र रहेका राहत शिक्षकको दोश्रो अधिवेशनले छमकला बस्नेतको अध्यक्षतामा १३ सदस्यीय राहत शिक्षक समिति चयन गरेको छ। सेती गणेश आधारभुत विद्यालयमा १३ फागुनमा भएको अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ समिती चयन गरेको हो। समितिको उपाध्यक्षमा इन्द्रनाथ सापकोटा,सचिब चन्द्र प्रसाद बराल ,सहसचिव बबिता गुरुङ, ,कोषाध्यक्ष मेरिना...

लालीगुराँस महिला बहुउद्देश्यीयको २० औं साधारणसभा सम्पन्न

lali4-1677329954.jpg

महिलाहरुको आर्थिक र सामाजिक स्तर माथी उकास्दै आत्मनिर्भरता बढाउने अभिप्रायले विक्रम संवत् २०५९ जेठ २ गते थाहा नगरपालिका वडा न १ ओखरबजारमा स्थापना भएको लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाले २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष रीता प्रधानको अध्यक्षता तथा थाहा नगरपालिका वडा न १ का वडा अध्यक्ष हेरमान...

बाँस र निगालाको हस्तकला तालिम लिँदै थाहाका महिलाहरु।

FB_IMG_1677229509717-1677229647.jpg

गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर ४ ठूलोमाखुमा विपन्न वर्गका महिलाले बाँस, निगालाको हस्तकलाका सामग्री बनाउने तालिम शुरु गरेका छन् । थाहा नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा १५ दिनको सीप विकास तालिम शुरु भएको लघु उद्यम सहजकर्ता दिक्षा पाण्डेले बताइन् । १५ जना महिला सहभागी तालिममा...

ऋषेश्वर मन्दिर परिसरमा बौद्ध बिश्वशान्ती महायज्ञ पुजा हुँदै।

rishishwor-1-768x512-1677078115.jpg

मकवानपुर जिल्ला,थाहा नगरपालिकाको वडा नं.४ दामनमा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पबित्र तिर्थ स्थल ऋषेश्वर महादेव मन्दिर परिसरमा फागुन १६ र १७ गते बौद्ध धर्मावलम्बीहरुको प्रचलन अनुसार  २ दिने बृहत् विश्व शान्ति महायज्ञ  पुजा आयोजना हुने भएको छ। कार्यक्रमको प्रमुख  लामा पवन तितुङ्गको  अनुसार  यसअघि  पनि  महायज्ञ...

पालुङ क्याम्पसको नवनिर्वाचित संचालक समितिको पहिलो बैंठक सम्पन्न,के के भयो निर्णय ?

FB_IMG_1676988349405-1676988362.jpg

पालुङ बहुमुखी क्याम्पसको २० औँ वार्षिकोत्सव  तथा परिषद सदस्य भेलाबाट  गत फाल्गुन ५ गते सर्वसम्मत चयन हुनुभएका पदाधिकारीहरुको पहिलो सञ्चालक समिति बैठक  फागुन ९ मंगलबार सम्पन्न भएको छ ।   बैठकले क्याम्पसको विधान बमोजिम सल्लाहकारमा  थाहा नगरपालिकामा रहेको प्रमुख ५ दलका अध्यक्ष तथा प्रमुख व्यक्तिहरुलाई तथा निर्वमान अध्यक्ष...

थाहा नगरमा लघुबित्त वीत्तीय संस्था पिडितहरूको बिरोध प्रदर्शन ।

IMG_20230220_152940_884-1676901651.jpg

लघुबित्त वीत्तीय संस्था पिडितहरूले थाहा नगरमा बिरोध प्रदर्शन गरेका छन् । थाहा नगरपालिका र छिमेकी धादिङको थाक्रे गाउँपालिकाको विभिन्न ठाउँबाट उपस्थित भएका पिडितहरुले संघर्ष समिती नै बनाएर सोमबार  प्रर्दशन गरेका हुन । थाहा नगरपालिकाको १२ न वडा बाट शुरु भएको र्याली, नगरको थानाबजार स्थित बुद्ध  चोक इलाका प्रहरी कार्यालय पालुङ अगाडि...

थाहामा सामाजिक सुरक्षा कोष सम्बन्धि अन्तरक्रिया तथा छलफल ।

IMG_20230220_120850_002-1676893919.jpg

थाहा नगर,८ फागुन/  थाहा नगर क्षेत्रमा रहेका उत्पादन मुलक उद्योग, पर्यटन उद्योग, स्वास्थ्य तथा शैक्षिक संघ संस्था तथा सहकारी सँग आवद्ध संंचालक तथा व्यवस्थापकहरुका लागि फागुन ८ मा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा सामाजिक सुरक्षा कोषको समन्वयमा  सामाजिक सुरक्षा कोष सम्वन्धी अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भयो...

टिस्टुङमा ६४ शिव लिङ्गको प्राण प्रतिष्ठा सहित हवन, लघुरुद्री, विशेष पूजा सम्पन्न

bhatw-1676776498.jpg

बज्रबाराही(टिष्टुङ, मकवानपुर ) । थाहानगरपालिका – ६ स्थित श्री उन्मत्तेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रीको अवसर पारेर  ६४ शिवलिङ्गको प्राण  प्रतिष्ठा ( हवन , लघुरुद्री , विशेष पूजा )  सम्पन्न गरिएको छ ।  एक व्यक्त्ति एक शिव लिङ्ग स्थापना अभियान को क्रममा  मनकारी दाताहरुबाट  संकलित रकमबाट स्थापना गरिएको ८४ शिवलिङ्ग र...

थाहामा व्यक्तिगत घटना दर्ता र सुरक्षा भत्ता भिपिएन प्रणाली मार्फत हुने ।

FB_IMG_1676474391241-1676474413.jpg

सरकारले फागुन ६ गतेदेखि व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको कार्य  भि.पि.एन.प्रणाली मार्फत  गर्ने भएको छ । देशभरका स्थानीय तहलाई पत्राचार गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले फागुन ६ गतेदेखी अनिवार्य रुपमा यो प्रणाली मार्फत कार्य सञ्चालन गर्न निर्देशन दिएको हो । स्थानीय तह मार्फत हुने व्यक्तीगत घटना दर्ता,...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...