Tuesday, 25 Aug, 2026

थाहा नगर


होलिको अवसरमा,शिखरकोटमा शिखर होलि म्युजिक फेस्टिबल हुने।

FB_IMG_1677823712228-1677823729.jpg

शिखरकोट बजार व्यवस्थापन समितिको आयोजनामा हरेक बर्षझै यस बर्ष पनि होलि महोत्सव आयोजना गर्ने भएको छ। शिखरकोट बजार व्यवस्थापन समितिको आयोजना,शिखर क्लवको व्यवस्थापन तथा गोर्खा ब्रुवरी नेपालको प्रायोजकमा शिखर होलि म्युजिक फेस्टिभल  २०७९ आयोजना गर्न लागियको बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिनुभयो। फागुन २२ गते...

दामनको ॠषेश्वर धाममा सम्पन्न भयो तेश्रो बिश्व शान्ती बौद्ध पुजा,

FB_IMG_1677776089409-1677776117.jpg

मकवानपुर जिल्लाकै पबित्र तिर्थ  ॠषेश्वर महादेव मन्दिर परिसरमा फागुन १६ गतेदेखि सुरु भएको तेश्रो   बिश्व शान्ति बौद्ध पुजा फागुन १७ मा समापन भएको छ।  यो समेत तीन वटा विश्व शान्ति पुजाहरु सम्पन्न भैसकेको ऋषेश्वरमा पुजा आयोजना गर्नमा  हेटौंडा निवासी लामा पवन तितुङ्गको प्रमुख भुमिका रहेको छ। उनकै अभियानमा विभिन्न स्थानका अवतारी...

दुवै मिर्गौला पिडित दामनका सप्तरत्न लाई सहयोग जुट्दै,

FB_IMG_1677747147931-1677747166.jpg

भोलिको दिनमा के हुन्छ,कसलाई के थाहा! सन्दर्भ हो थाहा नगरपालिका वडा नं.४,दामन स्थायी घर भएका होटेल व्यवसायी सप्तरत्न मानन्धरको, अधिकांस मान्छेहरुको निम्ति सप्तरत्न मानन्धर एक चिरपरिचित नाम हो। उनी एक सफल होटेल व्यवसायी,शिक्षक,सामाजिक कार्यकर्ता थिए। सुरुका दिनमा उनले दामन स्थित श्री ॠषेश्वर प्रा.वि.मा केही वर्ष अध्यन-अध्यापनको पनि काम...

थाहाको डाडाबासमा फागुन २४ र २५ निशुल्क महिला स्वास्थ्य शिविर हुने।

IMG-95d9be6bf418d63c76298-1677739273.jpg

थाहा नगर/ १८ फागुन,  ११३ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर थाहा नगरपालिका वडा न ७ मा निशुल्क महिला स्वास्थ्य शिविर हुने भएको छ। फागुन २४ र २५ मा थाहा नगरको ७ र ८ सहित कैलाश गाउँपालिकाका समेत महिला लाई लक्षित गरेर सामाजिक संस्था विङ युथ र थाहा नगरपालिकाको संयुक्त आयोजनामा स्वास्थ्य शिविर हुन लागेको हो। शिविरमा महिलाहरुको...

झम्केश्वरी माध्यमिक विद्यालयका निवर्तमान प्रअ भन्छन:- व्यवस्थापन समितिको ठाडो हस्तक्षेप भयो।

img_1677682428053_1-1677682769.jpg

थाहा नगरपालिका  वडा नं १ , ओखरबजार स्थित  श्री झम्केश्वरी माध्यमिक विद्यालयका निवर्तमान हुनै लागेको ( फागुन २० पछि) विद्यालय व्यवस्थापन समितीका सल्लाहकार  र  अध्यक्षले शैक्षिक सत्रको अन्तिम समयमा विद्यार्थीहरुको  शैक्षिक क्रियाकलापप्रति बेवास्ता गर्दै प्रधानाध्यापक हटाउन र  बनाउन ठाडो हस्तक्षेप  गरेको आरोप लागेको...

स्ववियु निर्वाचन :-पालुङ क्याम्पसमा फागुन १९ सम्म भर्ना हुनुपर्ने।

FB_IMG_1677515012000-1677515024.jpg

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै थाहा नगरपालिकामा रहेको एकमात्र बहुमुखी क्याम्पस पालुङ बहुमुखी क्याम्पस निर्वाचनको तयारीमा जुटेको छ। क्याम्पसले सूचना जारी गर्दै त्रिभुवन बिश्वबिद्धालयले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको र निर्वाचनमा भागलिनको लागि...

पालुङ जेसिजको पत्रकार सम्मेलन : नयाँ सदस्यको लागि आवेदन खुल्यो।

IMG_20230227_181900_584-1677508477.jpg

मकवानपुरको थाहा नगरपालिकामा क्रीयाशील पालुङ जेसिजले बर्ष २०२३ को दोश्रो पुर्ण बोर्ड बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ। पालुङ जेसिजले थाहा नगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन १३ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गरेको हो। पालुङ जेसिज बर्ष २०२३ का कार्यक्रम संयोजक मानसिं दोङको संयोजक तथा बर्ष २०२३ का शाखा अध्यक्ष...

पालुङको खाल्डेबजारमा सुरक्षित आप्रवासनसम्बन्धी सूचनामूलक बाेर्ड स्थापना

FB_IMG_1677425571304-1677425589.jpg

वैदेशिक रोजगारीप्रति नेपालीहरु बढी आकर्षित छन् । गाउँ सुन्य पारेर परदेशिने युवाहरुको संख्या बढ्दो छ । दिनहुँ नेपालबाट मुटु कलेजो, फोक्सो जाँचेर र पाखुरा छाती नापेर २५०० बढी स्वस्थ्य तथा तन्दुरुस्त युवाहरु विदेशिन्छन् । दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेका युवाहरुको प्रमुख गन्तव्य बनेको छ, विदेश । नेपाली...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...