Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

थाहा नगर

नेपाल उत्पीडित जातिय मुक्ती समाज थाहा नगर कमिटीको अध्यक्षमा अशोक खाती निर्विरोध निर्वाचित

FB_IMG_1679073920874-1679073933.jpg

नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ती समाज थाहा नगर कमिटीको अध्यक्षमा अशोक खाती निर्विरोध निर्वाचित हुनु भएको छ ।

शुक्रबार थाहानगरको होटल गङ्गामा आयोजित नगर अधिवेशनले खातीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सन्दिप सुनार, सहसचिवमा सुकमाया ल्वागुन र कोषाध्यक्षमा केदार परियार चयन हुनु भएको छ । कमिटीको सदस्यहरुमा सिताराम खाती, उर्मिला विश्वकर्मा, मिठु विश्वकर्मा, भक्ती परियार, सृजना रोक्का र रबी सुनार चयन हुनु भएको छ ।

अधिवेशनको अवसरमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनीले दलितहरुको मुक्ती र उन्नतिका लागि एमाले सरकारको आवश्यकता रहेको बताउनु भयो ।

गोबिन्द विश्वकर्माको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रीय सदस्य नारायण रिजाल, कमल कुमार विश्वकर्मा, एमाले जिल्ला सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, एमाले नगर अध्यक्ष अचुतम प्रसाद ढकाल, मुक्ती समाज बागमती कमिटी सदस्य रमेश विश्वकर्मालगायतले दलित आन्दोलनले पारेको प्रभावको बारेमा बोल्नु भएको थियो ।

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...