pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026

थाहा नगर


ईलाका प्रहरी पालुङ द्वारा १०८ किलो गाँजा नष्ट

CamScanner-०४-०६-1680798077.jpg

इलाका प्रहरी कार्यालय पालुङले १५ दिन अघि बरामद गरेको १०८ किलो गाँजा बिहीबार जलाएर नष्ट गरेको छ । प्रहरीले जनप्रतिनिधि र सञ्चारकर्मीहरुको रोहवरमा इन्द्रायणी चौरको खोला किनारमा जलाएर नष्ट गरेको हो । पालुङ प्रहरीले चैत्र ८ गते सुराकीको आधारमा थाहा ८ आग्राका लालबहादुर घलान र शेरबहादुर घलानको घरमा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणमा...

करुणाभुमी वन सरोकारवालाहरुको बोलाएको भेला स्थगित

CamScanner-०४-०६-1680760573.jpg

बिगत १२ वर्षदेखि निष्क्रिय रहि नवीकरण हुन नसकेको  क्षेत्रफलको हिसाबले जिल्लाकै  सबैभन्दा ठूलो  करुणाभुमी  सामुदायिक वन उपभोक्ता समितिको कामकारबाहीहरु शुन्य भएको,जङ्गल बिनाशको गतिविधिहरु उत्कर्स बिन्दुमा पुगेको भन्दै करुणाभुमी सामुदायिक वन संग सरोकार राख्ने उपभोक्ता हरुले  हालमा सो वनमा देखिएको तमाम कमि कमजोरिहरुलाई...

सामुदायिक वनमाथीको तेहेरो कर खारेज गर:- भारती पाठक अध्यक्ष फेकोफन

CamScanner-०४-०३-1680538353.jpg

सामुदायिक वनको अधिकारमाथि आघात पर्नेगरी सरकारले लगाएको तेहेरो कर खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघले आग्रह गरेको छ । सामुदायिक वनमाथि संघ सरकारले १०, स्थानीय तहले १० र प्रदेश सरकारले २५ प्रतिशत वन पैदावार शुल्क लगाएको र तीन तहकै सरकारले लगाएका  कर हटाउन सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले आग्रह गरेकी...

६६ औं सहकारी दिवस:-लघुबित्तमा देखियको समस्यालाई सहकारीमा नजोडौं : सहकारीकर्मी,

IMG_20230403_153456_982-1680534238.jpg

सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने ६६ औं सहकारी दिवसकोक मुल थिमलाई सार्थक हुनेगरी सहकारीका समसामयिक मुद्दाहरुलाई समेत उजागर गरी ६६ औं सहकारी दिवस थाहा नगरमा छलफल कार्यक्रमको आयोजना गरि मनाइएको छ। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरियको हो। विश्वव्यापी आर्थिक...

न्याय सम्पादनमा मेलमिलापकर्ताको भुमिका अहम:- नगर प्रमुख बिष्ट

CamScanner-०४-०२-1680438947.jpg

स्थानीय तहमा न्याय सम्पादनको लागि सहज पुराउने उद्देश्यले न्यायिक समितिका पदाधिकारीहरुको क्षमता विकासका लागि आयोजित पुनतार्जगी ३ दिने तालिम थाहामा सम्पन्न भएको छ । थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगर न्यायिक शाखाको  सहयोगमा थाहा नगरपालिका भित्र रहेका प्रत्येक वडाका सुचिकृत मेलमिलापकर्ताको लागि पुनः तार्जगी ३...

किशोरी हरुलाई चारदिने प्रजनन स्वास्थ्य र लैङ्गगिक हिंसा विषयक तालिम सुरु।

CamScanner-०३-३१-1680266231.jpg

थाहा नगरपालिका महिला,बालबालिका,अपांग तथा जेष्ठ नागरिक शाखा द्वारा किशोरी समुहको लागि चार दिने प्रजनन स्वास्थ्य,महिनावारी,लैङ्गिक हिंसा तथा पोषण सम्बन्धी तालिम शिखरकोटको बिकास घरमा सुरु भएको छ। किशोरीलाई यस किसिमको तालिमले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न सक्ने र  किशोरी...

थाहा नगरभित्रका सुचिकृत मेलमिलाप कर्तालाई क्षमता अभिबृद्दि तालिम सुरु।

CamScanner-०३-३१-1680262569.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी  कार्यक्रम सुरु भएको छ । थाहा नगरपालीका थानाबजारकाे गंगा होटलको सभाहलमा आयोजित कार्यक्रममा न्यायिक समिति ले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयाेजक तथा सदस्य  हरुको...

थाहानगरको बाल विकास निर्देशन समिति पुनर्गठन,

CamScanner-०३-२७-1679933600.jpg

थाहा नगरपालिकामा प्रारम्भिक बाल विकास निर्देशन समिति पुनर्गठन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र एकीकृत ग्रामीण विकास सेवा मकवानपुरको सहकार्यमा सञ्चालित बाल सपना परियोजनाअन्तर्गत् १३ चैतमा सम्पन्न एक कार्यक्रममा बाल विकास निर्देशन समिति पुनर्गठन गरिएको हो । समितिको अध्यक्षमा नगर प्रमुख विष्णुबहादुर विष्ट रहेका...

ऐतिहासिक कुन्छाल गाउँमा होमस्टे व्यवस्थापन तालिम सम्पन्न

CamScanner-०३-२६-1679838729.jpg

देशकै एतिहासिक गाउँ थाहा नगरपालिका स्थित  कुन्छाल गाउँ मा होमस्टे प्रबर्द्धनका लागि  ३दिने होमस्टे ब्यवस्थापन तथा सरसफाई सम्बन्धि  तालिम सम्पन्न भएको छ। लवग्रीन नेपालको आयोजनामा चैत १२ मा  भएको  तालिममा स्थानीय  होमस्टे सन्चालकहरु तथा बजार  ब्यवस्थापन  समितिका सदस्यहरु गरि ४० जनाको  सहभागिता रहेको थियो।   तालिमको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...