pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026

थाहा नगर


थाहाका किशोरीहरु र अपाङ्गता भएकालाई गहना र अचार बनाउने, तालीम सम्पन्न ।

CamScanner-०४-१३-1681382402.jpg

सिप सिकौं उद्दम गरौं स्वरोजगार बनौं भन्ने नाराका साथ नगरबासिलाई सिप प्रदान गराई आत्मनिर्भर बनाउने उद्देश्यले कृस्टलको गहना चुरा बनाउने एडभान्स  तालिम र अपाङ्गतता भएका लाई अचार बनाउने सात दिने तालिमको ३० चैतमा समापन  गरिएको छ। थाहा नगरपालिका महिला बालवालिका तथा अपाङ्गता परिचयपत्र वितरण शाखाको सहयोगमा कृस्टलको गहना बनाउने एडभान्स...

पालुङ क्याम्पसमा शुभकामना कार्यक्रम, साहित्यकार बिर्खे अञ्जानलाई सम्मान

CamScanner-०४-१३-1681365466.jpg

पालुङ बहुमुखी क्याम्पसमा नव वर्ष २०८० को शुभकमना, प्रथम वर्षका विद्यार्थीलाई स्वागत, चौंथो वर्षका विद्यार्थीलाई विदाइ तथा साहित्यकार सम्मान कार्यक्रम एक साथ सम्पन्न भएको छ ।  विहीबार बिहान क्याम्पसको सभाहलमा कार्यक्रम सपन्न भएको हो । क्याम्पस प्रमुख राजन मिश्रको अध्यक्षता तथा सञ्चालक समितिका कोषाध्यक्ष बिमलकुमार ढकालको प्रमुख...

शिक्षक संगठनको रक्तदान कार्यक्रममा ४६ जनाले गरे रक्तदान

FB_IMG_1681309426101-1681309712.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा ४४ औं शिक्षक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।  दिवसको  अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ जना रक्तदाताहरुले रक्तदान गरेको आयोजक संगठनका अध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए।  नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्त सञ्चार सेवा काठमाडौंको प्राविधिक सहयोगमा...

अब थाहा नगरमै अग्राखको काठ बिक्री(कहाँ पाइन्छ?)

CamScanner-०४-१२-1681298044.jpg

राप्ती डिभिजन वन कार्यालय मनहरी तथा थाहा नगरपालिकाको समन्वयमा थाहा नगरपालिका तथा आसपासको पालिकाको लागि सालको चिरान काठ बिक्रीवितरण गर्नको लागि काठ डिपो संचालनमा ल्याइयको छ। थाहा नगरपालिकाको घट्टेचौरमा अवस्थित तरकारी संकलन केन्द्रको भवनमा चिरान काठ बिक्री गर्न केन्द्र राखियको हो। अहिलेलाई ५०० क्युफिट ६७६ थान चिरान काठ बिक्रीको लागि...

४४ औं शिक्षक दिवसको अवसरमा रक्तदान कार्यक्रम हुँदै ।

FB_IMG_1681217259864-1681217372.jpg

रक्तदान जीवनदान,रक्तदान महादान,सबै बाँचौ,सबैलाई बचाऔं हाम्रो अभियान " भन्ने मुल नाराकासाथ ४४ औं शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा चैत २९ गते बुधबार सुनौला माबिमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटी ,रक्त संचार सेवा काठमाडौंको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको...

थाहा ८ का फरक क्षमता भएकालाई घुम्ती शिविरबाट अपाङ्गता परिचय पत्र वितरण

CamScanner-०४-१०-1681136677.jpg

थाहा नगरपालिका महिला बालबालिका ,जेष्ठ नागरिक तथा अपांगतता परिचयपत्र वितरण शाखाको आयोजनामा फरक क्षमता भएका व्यक्तिहरूको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर कार्यक्रम आइतबारबाट थाहा ८ आग्रामा  गरिएको छ । वडा नं ८  स्थित आग्रा  स्वास्थ्य चौकीमा अपाङ्गता पत्र वितरण  गरिएको हो । घुम्ती शिविर बाट वडाका २४ जना अपांगतता...

थाहा ११ ले सेवाग्राहीलाई कार्यालयबाटै निशुल्क फोटोकपी सेवा दिने।

CamScanner-०४-०९-1681048640.jpg

थाहा नगरपालिका वडा न ११ को कार्यालयले वडामा आउने सेवाग्राही लाई आफ्नो सेवा पहुँच सरल र सहज बनाउनको निम्ति फोटोकपी सेवा वडा कार्यालय बाटनै निशुल्क रुपमा उपलब्ध गराउने भएको छ। २६ चैतमा बसेको वडा जनप्रतिनिधिको बैठकले उक्त निर्णय गरेको र सोको कार्यान्वयन आगामी बैशाख २ गतेबाटनै हुने वडा अध्यक्ष दिनेश बलले जानकारी दिए। वडा कार्यालयमा आउने...

थाहानगर प्रमुख विष्टले खानेपानी बोर्ड अध्यक्षको कार्यभार सम्हाले

CamScanner-०४-०८-1680957939.jpg

थाहानगर खानेपानी व्यवस्थापन बोर्डको नेतृत्व नगर प्रमुख विष्णु बहादुर विष्टले सम्हालेका छन् । थाहानगर खानेपानी व्यवस्थापन बोर्डको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा ९ बमोजिमको कार्यकारी समितिको अध्यक्ष पदको कार्यभार विष्टले सम्हालेका हुन् ।  ऐनको दफा ९ को (ख) र (ग) मा व्यवस्था भए बमोजिम क्रमशः पालिकाको वडा अध्यक्ष मध्येबाट...

विद्यालय छाडेका किशोरी हरुलाई कृष्टलको गहना बनाउने एडभान्स तालिम सुरु,

CamScanner-०४-०७-1680879326.jpg

बिध्यालय जान छाडेका थाहा नगरपालिकाका २४ जना किशोरीलाई गत ०७९ जेठ्१६ गते संचालित एक हप्ते कृस्टलको गहना बनाउने तालिममा सहभागी हरुलाइ एडभान्स तालिमको आज बाट सुरु भएको छ। २४ चैत बाट  बिकास घर शिखरकोटमा सुरु भएको एडभान्स तालिम एक हप्ता चल्ने छ।  तालिमलाइ थाहा नगरपालिका महिला,बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र  बितरण शाखाले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...