pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अखिल नेपाल महिला संघ थाहाको अध्यक्षमा पुनः सुमित्रा केसी

FB_IMG_1682945652128-1682945773.jpg

नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको आज भएको दोस्रो नगर सम्मेलनले पुनःसुमित्रा केसीको अध्यक्षतामा २६ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ।
सम्मेलनले उपाध्यक्षमा रामप्यारी नापित,सचिब सावित्री ढकाल ,सहसचिव लक्ष्मि बिश्वकर्मा र कोषाध्यक्षमा सीता ढकाल लाई सर्वसम्मत चयन गरेको हो।

कमिटीको सदस्यहरुमा दुर्गा विडारी, मेनुका प्रधान, डोलकुमारी ढकाल, शोभा लामा, सस्मिता बल, गोमा कार्की, गङ्गा घले, बिन्दा केसी, सावित्री केसी, शारदा कार्की, सृजना रोका, सानुमैया विक, निर्मला बस्नेत, मनमोहन कुमारी लामिछाने, गोमा श्रेष्ठ, रिया पाख्रीन, सुकुमाया स्याङ्तान, निशा दोङ निर्वोरोध हुनु भएको छ ।

केसीको सभाध्यक्षतामा भएको सम्मेलनमा अनेमसंघ मकवानपुर जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेले शपथ ग्रहण गराउनु भयो । कार्यक्रममा एमाले जिल्ला सदस्य तथा थाहानगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधान, प्रदेश पर्यटन कमिटी सदस्य विमल कुमार ढकाल, बलराम थापा, रामराजा केसी, अनेमसंघ जिल्ला उपाध्यक्ष चमेली बललगायतले शुभकामना व्यक्त गर्नुभयो ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...