pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

ऋषेश्वर मन्दिर परिसर सरसफाइ लाई निरन्तरता दिदै किटेनीका युवाहरु,

FB_IMG_1681398222257-1681399650.jpg

थाहा नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर मन्दिर र बाटो सरसफाइ गरियको छ।
थाहा नगरपालिका ४किटेनीका सक्रिय युवा क्लबका युवाहरुले चैत ११ सनिवार मन्दिर परिसर र मन्दिर जाने बाटो सरसफाइ गरेका थिय भने नयाँ बर्षको पुर्व सन्ध्यामा चैत ३० गते ऋषेश्वर मोड सफा गरेको सरसफाइ कार्यक्रमका अगुवा ,साहित्यकार भद्रध्वज गौतमले बताए ।
थाहा ४ किटेनीका युवा सहितको सहभागीतामा सरसफाइ गरियको तथा ठाउँठाउँमा जथाभावी फोहोर नफाल्न आग्रह गरियको सुचना बोर्ड पनि राखियको क्लवका कृष्णजी स्याङ्तानले बताए।
मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले फालेका पानीका बोतल,पुजा सामाग्री लाने पाल्स्टिक ,सिसि आदि टिपेर बोरामा हाली मन्दिर छिर्ने मोडमा लेरायर राखिएको छ।
त्रिभुवन राजमार्ग बाट एक हजार मिटर पैदल हिडेर पुगिने जिल्लाकै प्रसिद्ध धार्मिक स्थल जाने बाटो र मन्दिर फोहोर भएपछि स्थानिय युवाहरुले चासो देखाएका हुन। 
दिनदिनै भक्तजन हरुको उल्लेख उपस्थिती हुने धार्मिक स्थल वरपर फोहोर व्यवस्थापन गर्न वडा र नगरले चासो दिनुपर्ने सरोकारवालाको भनाइ रहेको छ।तेस्को लागि नगरपालिकाले मन्दिर व्यवस्थापन समिती निर्माण गरेर जिम्मा दिनुपर्ने स्थानियको आवाज रहदै आएको छ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...