Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

थाहा नगर

रोटरी क्लव अफ काठमाडौं वेस्ट द्वारा थाहाका ५ जनालाई सहित ७ थान ह्वील चियर प्रदान।

FB_IMG_1679153330601-1679153403.jpg

रोटरी क्लव अफ काठमाडौं वेस्ट द्वारा थाहा नगरपालिका भित्र रहेका ५ जना अपांग भएका व्यक्तिहरूलाई ह्विल चेयर प्रदान गरेको छ।
रोटरी क्लव अफ ताइवान र रोटरी क्लव अफ पोखराको सहयोगमा नगरका ५ जना लाई व्यक्तिगत र पालुङ प्राथमिक स्वास्थ्य केन्द्र लाई दुई वटा ह्विल चेयर प्रदान गरियको हो।
थाहा नगरपालिकाको समन्वयमा भएको ह्विल चेयर बितरण कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको अध्यक्षता रहेको थियो भने कार्यक्रममा रोटरी क्लव अफ काठमाडौं वेस्ट काठमाडौंका पास्ट प्रेसिडेन्ट दिग्वीजय बिष्ट ,पास्ट प्रेसिडेन्ट सारदा भक्त रन्जित ,बिष्ट समाजका सुवासचन्द्र बिष्ट ,अरुण बिष्ट ,अपांग सरोकार मंच थाहा नगरका अध्यक्ष मनलाल गोपाली,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,नारायणी यातायात व्यावसायि संघका महासचिव  सरोज खनाल ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शक्ति चौरासिया लगायतका अपाङ बिरामीको उपस्थिति रहेको थियो।
ह्विल चेयर प्राप्त गर्नेमा थाहा १० का समर गमाल,थाहा १० कै भुकुमाया गमाल ,थाहा ४ कि प्यारा अधिकारी,थाहा ५ कि विनिता भोम्जन र थाहा ७ कि पुष्पा कार्की रहेका छन भने दुई वटा ह्विल चियर पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शक्ति चौरासिया लाई प्रदान गरियो।

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...