Thursday, 18 Apr, 2024
थाहा नगर

रोटरी क्लव अफ काठमाडौं वेस्ट द्वारा थाहाका ५ जनालाई सहित ७ थान ह्वील चियर प्रदान।

FB_IMG_1679153330601-1679153403.jpg

रोटरी क्लव अफ काठमाडौं वेस्ट द्वारा थाहा नगरपालिका भित्र रहेका ५ जना अपांग भएका व्यक्तिहरूलाई ह्विल चेयर प्रदान गरेको छ।
रोटरी क्लव अफ ताइवान र रोटरी क्लव अफ पोखराको सहयोगमा नगरका ५ जना लाई व्यक्तिगत र पालुङ प्राथमिक स्वास्थ्य केन्द्र लाई दुई वटा ह्विल चेयर प्रदान गरियको हो।
थाहा नगरपालिकाको समन्वयमा भएको ह्विल चेयर बितरण कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको अध्यक्षता रहेको थियो भने कार्यक्रममा रोटरी क्लव अफ काठमाडौं वेस्ट काठमाडौंका पास्ट प्रेसिडेन्ट दिग्वीजय बिष्ट ,पास्ट प्रेसिडेन्ट सारदा भक्त रन्जित ,बिष्ट समाजका सुवासचन्द्र बिष्ट ,अरुण बिष्ट ,अपांग सरोकार मंच थाहा नगरका अध्यक्ष मनलाल गोपाली,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,नारायणी यातायात व्यावसायि संघका महासचिव  सरोज खनाल ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शक्ति चौरासिया लगायतका अपाङ बिरामीको उपस्थिति रहेको थियो।
ह्विल चेयर प्राप्त गर्नेमा थाहा १० का समर गमाल,थाहा १० कै भुकुमाया गमाल ,थाहा ४ कि प्यारा अधिकारी,थाहा ५ कि विनिता भोम्जन र थाहा ७ कि पुष्पा कार्की रहेका छन भने दुई वटा ह्विल चियर पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शक्ति चौरासिया लाई प्रदान गरियो।


world-link-1690434568.jpg
सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान
437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना...

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,
FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ...

थाहानगरका सहकारीहरुका लागि तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु
1713201325801-1713201435.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु भएको छ । नयाँगाउँ स्थित साहारा...

थाहामा पानीमा डुवेर एक महिलाको मृत्यु
FB_IMG_1713173255844-1713173269.jpg

मकवानपुरको थाहानगरमा पानीमा डुबेर एक महिलाको ज्यान मृत्यु भएको छ ।  आइतबार बिहान थाह...

नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान
1713100187011-1713101345.jpg

हेटौंडा, २ बैशाख/नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान...

अङ्ग्रेजी माध्यममा पढाई हुने भएपछि घाटदेवी र मत्स्यनारायणमा विद्यार्थीको आकर्षण बढ्यो
1713099359683-1713099486.jpg

थाहा नगरपालिकामा वडा न २ का  जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले आफ्ना...

थाहाको मुलाबारी चौरमा दुइ समुह बिच झडप हुँदा प्रहरी घाइते
FB_IMG_1713086502982-1713086523.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर– ६ र ११ मा रहेको मनकामना मन्दिर नजिक मुलाबारी...

थाहाको चित्लाङमा नेपाल बैंकको शाखा सुभारम्भ
FB_IMG_1713085527899-1713085549.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा नेपाल बैंकको शाखा स्थापना भएको छ । आइतबार सो बैंकले चित्लाङमा शाखा...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख सदस्यलाई बाँडफाँड
1713018852966-1713018939.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख रकम सदस्यलाई बाँडफाँड...