pani-1786865868.jpg
Thursday, 27 Aug, 2026

थाहा नगर


शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित थाहाको उपप्रमुख समक्ष नेविसंघको ज्ञापनपत्र

IMG_20240418_145509_348-1713436511.jpg

नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । आफ्नो ५५औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझावसहित ज्ञापनपत्र देशभरका स्थानीय तहमा बुझाएको हो ।  सो क्रममा थाहा नगरपालिकामा  नेविसंघका...

थाहानगरका सहकारीहरुका लागि तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु

1713201325801-1713201435.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु भएको छ । नयाँगाउँ स्थित साहारा रिसोर्टमा ३ वैशाखबाट तालिम शुरु भएको हो । तालिमको एक कार्यक्रमका बीच थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख अतिथी कृष्ण गिरीले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी गिरीले सहकारीहरुको क्षमता अभिवृद्धिका...

थाहाको चित्लाङमा नेपाल बैंकको शाखा सुभारम्भ

FB_IMG_1713085527899-1713085549.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा नेपाल बैंकको शाखा स्थापना भएको छ । आइतबार सो बैंकले चित्लाङमा शाखा विस्तार गरेको हो। ८७ वर्ष अघि स्थापना भएको नेपाल बैंक नेपालको पहिलो बैंक समेत हो जसका देशका विभिन्न स्थानमा २३५ भन्दा धेरै शाखाहरू सञ्चालनमा रहेका छन् । थाहा नगरपालिका-९ चित्लाङका वडाध्यक्ष राजकुमार बलामीले चित्लाङमा बैंकिङ्ग...

थाहाको थानाबजारमा व्यायाम केन्द्र,बैशाख १ गते बाट संचालनमा आउने।

1712927099376-1712928339.jpg

स्थानीयको माग र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै थाहा नगरपालिकाको आर्थिक सहयोगमा बुद्ध चोक बजार व्यवस्थापन समिती थानाबजारले बजारमा व्यायामका उपकरणको व्यवस्था गरेको छ । थाहा नगरपालिकाको २ लाख ५० हजार र बाकी बजार व्यवस्थापन समितिले खर्च गरेर व्यायाम गर्नको लागि एक सेट ट्रेडमिल,एक सेट व्यायाम साइकल र एक सेट जिम स्टेसन राखिएको बजार...

थाहा नगरपालिकाको न्यायीक समिति द्वारा १२ वटै वडामा सचेतना प्रदान

1712806456219-1712806633.jpg

थाहा नगरपालिका न्यायिक समितिले न्यायिक सचेतना कार्यक्रम नगरका सम्पुर्ण १२ वटै वडामा प्रदान गरेको छ । थाहा नगरपालिकाका न्यायिक समितिका संयोजक एवं उप प्रमुख भरत गोपालीले समाजलाई सुसंस्कृत र शान्त बनाउन वडाका हरेक व्यक्तिलाई न्यायिक विषयमा जानकारी गराउने हिसाबले कार्यक्रमको गरिएको बताउनुभयो ।थाहा नगरपालिकाका १२ वटै वडामा न्यायिक...

पालुङ बहुउद्देश्यीय द्वारा रैथाने बाली संरक्षण गर्न बीउ माग

FB_IMG_1712121960713-1712153732.jpg

थाहा नगरपालिकामा लोपोन्मुख स्थानीय बालीको मूल बीउ संरक्षण गर्न प्रयास थालिएको छ । नगरपालिकामा सहकारीका माधयमबाट स्थानीय बालीको बीउको संरक्षण गर्न लागिएको हो। परम्परागतरुपमा खेती गरिँदै आएका बालीप्रति पछिल्लो समयमा कृषकको आकर्षण बढाउन कार्यक्रम ल्याएको संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट बताउछन । थाहा नगरपालिका ४ थानाबजारमा...

शिखर सहकारीको स्थापना दिवसको अवसरमा बित्तिय साक्षरता तथा कृषि सामाग्री प्रदान

FB_IMG_1712150259071-1712151681.jpg

थाहा नगरपालिका वडा न ३ मा अवस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसर पारेर आफ्ना सदस्यहरुको लागि बित्तीय साक्षरता तथा व्यावसायिक सीप विकास तालिम सहित ३८ जना सदस्य हरुलाइ कृषि सामाग्री वितरण गरेको छ। शिखर बचतको आयोजना तथा च्वाइस नेपाल र सामी परियोजना थाहा नगरपालिकको सहयोगमा कार्यक्रममा आयोजना भएको हो। सामी...

६७ औं सहकारी दिवसको अवसरमा शिखरकोटमा संयुक्त दिप प्रज्वलन

1712070701933-1712070869.jpg

"सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ  ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा थाहाको शिखरकोटमा दिप प्रज्वलन गरि मनाइएको छ। शिखर बचत तथा ऋण सहकारी संस्थाका  संस्थापक अध्यक्ष मधुसुदन बिष्टको अध्यक्षतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा शिखर बचतका अध्यक्ष मनाेज रायमाझी, मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा...

थाहा नगरमा सहकारी दिवस मनाईयो

434670676_122153774396056-1712069145.jpg

“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ  ६७ औं राष्ट्रिय सहकारी दिवस थाहामा एक कार्यक्रम सहित मनाइएको छ ।  सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार थाहा नगरपालिका र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा उत्कृष्ट सहकारी सम्मान तथा तालिम कार्यक्रम आयोजना गरि मनाइएको हो। पालुङ बहुउद्देश्यीय सहकारी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...