pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लायन्स  क्लव अफ थाहा पिसको वर्ष २०२४/०२५ को अध्यक्षमा सत्यदेवी स्याङ्तान

FB_IMG_1716541779811-1716541796.jpg

लायन्स  क्लव अफ थाहा पिसको वर्ष २०२४/०२५ को अध्यक्षमा सत्यदेवी स्याङ्तान निर्विरोध निर्वाचित हुनु भएको छ ।

जेठ ११ गते सम्पन्न क्लवको ८ औं वार्षिक साधारणसभाले प्रथम उपाध्यक्षमा अनित विष्ट र द्वितीय उपाध्यक्षमा निरज रायमाझीलाई निर्विरोध निर्वाचित गराएको निर्वाचन अधिकृत जयराम खत्रीले जानकारी दिनुभयो ।

वर्ष २०२३/०२४ का अध्यक्ष गीता कार्कीको अध्यक्षतामा भएको सभामा नवनिर्वाचित अध्यक्ष स्याङ्तानले मन्तव्य दिदै सचिवमा दिपक लामा र कोषाध्यक्षमा रचना बस्नेतलाई मनोनित गर्नुभएको छ ।

साधारणसभाको अवसरमा क्लवले मधुमेह रोग उपचार केन्द्र स्थापना गर्न अन्तर्राष्ट्रिय लायन्समा पहल गर्ने प्रस्ताव पारित भएको छ । सभाको अवसरमा प्रमुख अतिथि क्लवमा सल्लाहकार तथा लायन्स क्लव अफ धादिङ पिस खानीखोलाका पूर्व अध्यक्ष एवम् थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले लायन्स क्लवले थाहा नगरमा पुर्‍याएको योगदानको प्रसंशा गर्नुभयो । सभामा संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले आउँदो वर्ष मधुमेह रोग उपचार केन्द्र स्थापना गर्न र अवस्था कमजोर रहेका विद्यालयहरु लक्षित कार्यक्रम गर्न सुझाव दिनुभयो ।

सभामा पूर्व अध्यक्षहरु विक्रम केसी, उद्वव विडारीलगायतको आतिथ्यता थियो । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...