Wednesday, 19 Jun, 2024
थाहा नगर

बिष्णु दाइको महत्वपूर्ण कागजात हरायो,भेट्नुहुनेले फिर्ता गरेर सहयोग गरिदिन आग्रह

1716517607048-1716517741.jpg

जेठ १० गते ना २ ह ३२२३ नम्वर अटोको 
बिल बुक लाइसेन्स फेदिगाउँ बज्रबाराही टिष्टुङ देखी नयाँगाउको बिचमा हराएकोले भेट्नु हुने महानुभावले ९८६०-५१८१६५ मा खबर गरिदिनु हुन वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध छ।
ब्लुबुक संगै केही नगद सहित बैंकको तथा अस्पतालको महत्वपूर्ण कागजात समेत रहेको हुँदा नगद बाहेक सबै फिर्ता गरेर सहयोगको अपिल गर्दछौ।


world-link-1690434568.jpg
शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गर्न माग
FB_IMG_1718716280862-1718716646.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनले थाहा नगरपालिकाको आगामी वर्षको वजेटमा शिक्षकहरुको क्षमता अभिवृद्धि...

२० वर्ष पछी फरार प्रतिवादी पक्राउ
FB_IMG_1718694197801-1718694615.jpg

कर्तब्य ज्यान मुद्दामा फरार मकवानपुरका सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाईबा पक्राउ परेका छन् । जिल्लाको...

गर्मीको समयमा स्कुलमा बालबालिका बेहोस हुने टाउको दुख्ने समस्य किन हुन्छ? र बच्ने उपाय!
FB_IMG_1718599761953-1718599781.jpg

नवराज नेपाली थाहा ४  गर्मीको मौसममा तापक्रम अत्याधिक बृद्धि हुने हुँदा मानिसको शरीरमा पानीको कमी अर्थात्...

थाहाको वडा न ८ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा
FB_IMG_1718556163576-1718556206.jpg

थाहा नगरपालिकाको वडा न –८  ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ ।  उक्त वडामा तीन आर्थिक बर्ष यता...

बागमती प्रदेश सरकारको बजेट : चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी
FB_IMG_1718469457432-1718469488.jpg

राजकुमार के.सी. मकवानपुर, १ असार/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख...

डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य घट्यो,पेट्रोल लिटरको १६५
FB_IMG_1718464680950-1718464702.jpg

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । अहिलेसम्म लगातार तीन पटक मूल्य घटेको...

टिष्टुङ–पालुङ पदयात्रा,फोटोफिचर
FB_IMG_1718462400653-1718462432.jpg

     गणेश विष्ट  मकवानपुरको ‘टिष्टुङ–पालुङ’ त्यतिबेला चर्चामा आयो जुनबेला काठमाण्डौं जोड्ने...

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहाको अध्यक्षमा लामिछाने
FB_IMG_1718458798746-1718458886.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको अध्यक्षमा मनोज लामिछाने सर्वसम्मत चयन हुनु भएको छ । १ असारमा...

अपाङ्गता अधिकार र कानुनी व्यवस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
FB_IMG_1718458538644-1718458571.jpg

थाहा नगरपालिकाको सहकार्य तथा थाहा नगर स्तरीय अपांग समन्वय समितिको  केन्द्रको सहकार्य तथा अपाङ्ग सरोकार...