pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

थाहा नगर


आज राष्ट्रिय सहकारी दिवस,थाहामा पनि विविध कार्यक्रम गरि मनाइदैं

FB_IMG_1712020589319-1712021181.jpg

सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ नाराका साथ ६७ औँ राष्ट्रिय सहकारी दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । थाहा नगरपालिकामा पनि नगर...

एलआईसी पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी

1711980884499-1711981140.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था एल आई सी नेपाल पालुङ शाखाले  स्वर्गीय किसन तामाङको परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ । थाहा नगरपालिका ३ घर्तीखोला दम्की निवासी किसन तामाङले वि स २०७९  असोजमा एल आई सी नेपालमा दुइ लाखको बीमा गरेकामा पोलिसीमा मृत्यु दावी परेपछि उनको आश्रीत परिवारलाई दावी भुक्तानी गरिएको हो । सोमबार एक...

पालुङ जेसीजको उद्घोषण तालिम सम्पन्न

1711902598003-1711902640.jpg

थाहा १८ चैत्र/पालुङ जेसीज बर्ष २०२४ को आयोजना प्रभावकारी उद्घोषण तालिम सम्पन्न भएको छ । शनिबार थाहा नगरको शंकर होटलमा भएको तालिममा लालीगुरासँ महिला बहुउद्देश्यीय सहकारी संस्था थाहा १, महिला जगृति उत्थान बचत तथा ऋण सहकारी संस्था थाहा–६ का सदस्य तथा पदाधिकारी तथा पालुङ जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । तालिमलाई...

थाहा इन्भेस्टमेन्ट ग्रुपलाई विशेष समाजसेवा सम्मान

1711644481389-1711644514.jpg

सिम्रन खड्का  काठमाडौं १४ चैत्र/‘समाजसेवा नै मानव जीवनको सबैभन्दा ठुलो पुन्य को कर्म हो’ भन्ने उद्देश्य लिएर सामाजिक कार्यमा बिगत लामो समयदेखि विभिन्न कार्य गर्दै आईरहेको थाहा इन्भेस्टमेन्ट ग्रुपलाई काठमाडौमा आयोजित एक समारोह बीच सम्मान गरिएको छ ।  सिजन मिडियाको आयोजनामा मंगलबार राष्ट्रिय नाचघर काठमाण्डौंमा आयोजना गरेको...

थानाबजारमा ३ सय ९० घण्टे सिलाइ कटाई तालिम सुरु,

1711623947524-1711624054.jpg

थाहा नगरपालिका ३ थाना बजारमा महिलाहरुका लागि ३ सय ९० घन्टे सिलाइ कटाइ प्रशिक्षण सुरु भएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको व्यवस्थापनमा प्रशिक्षण सुरु भएको हो । आवासीयसहितको प्रशिक्षणमा विभिन्न स्थानका १६ जना महिलाहरु सहभागी छन् । प्रशिक्षण आरति...

थाहा नगरभित्रका सुचिकृत मेलमिलाप कर्तालाई पुनर्ताजगी तालिम सुरु।

434456940_133459138389703-1711459536.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी सहित पुनर्ताजगी तालिम सुरु भएको छ । थाहा नगरपालीका थानाबजारकाे गंगा होटलको सभाहलमा आयोजित कार्यक्रममा न्यायिक समितिले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयाेजक तथा...

कार्यसम्पादन मुल्यांकन अनुदान पाउनेमा थाहा जिल्लामा अगाडी,हेटौंडा र थाहाको बराबर

DSCN4807-1711422733.JPG

स्थानीय तहको कार्यसम्पादन सूचकको आधारमा मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाले बराबर अनुदान पाएको छ । संघीय सरकारले कार्यसम्पादन सूचकमा यि दुई पालिकाको अवस्था उही भएका कारण अनुदान समेत बराबर सिफारिस गरेको बताइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि न्यूनतम, सुत्रमा आधारित र...

मंगलदिप सहकारी द्वारा आयोजित रक्तदान कार्यक्रममा ६४ जनाले गरे रक्तदान।

FB_IMG_1711203531425-1711203750.jpg

थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा गरेको बृहत रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका छन । सहकारीले १० चैतमा गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय काठमाडौ बाट प्रेम सागर कर्मचार्य सहितको टोलि...

चेतनशील महिला सहकारी र दामन चेली द्वारा स्वास्थ्य केन्द्रलाई सहयोग

FB_IMG_1711189472653-1711199575.jpg

थाहा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक ब्यालेङ्केट तथा बिरामी कुरुवाको लागि समय कटाउनको निम्ति टेलिभिजन  सहयोग गरिएको छ । थाहामा अवस्थित दामन चेली समाज र चेतनशील महिला सहकारी द्वारा उक्त सामाग्री सहयोग गरेको हो । दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी तथा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...