pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान

FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका युवा व्यवसायि माधव कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका भित्र भिन्न क्षमता रहेर सफल व्यवसाय गरेर जिविकोपार्जन गरेका हरुलाई सक्षम उद्यमी सम्मान गर्दै मनायका छन।
थाहा नगरपालिका वडा न ३ गोपालीगाउँका भिन्न क्षमताका मिल संचालक मनलाल गोपाली,थाहा ४ दोबाटोका अटो चालक बिष्णु गोले,थाहा ३ डाडागाउँका सिकर्मी पेशा गर्दै आइरहेका सानोभाइ भुजेल र थाहा १२ मा दृष्टिबिहिन भएर पनि किराना पसल संचालन गर्दै आइरहेका मान बहादुर स्याङ्तान लाई सम्मानपत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको हो।
पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष तथा कार्यक्रम संयोजक नारायण कार्कीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा न २ का अध्यक्ष बम बहादुर सिनतान,पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल,पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले शुभकामना दिदै सबैले आफ्नो व्यक्तिगत खुशी तथा उत्सव मनाउदा यस्ता खाले कार्यक्रमको आयोजना गर्दा समाजमा सकारात्मक सन्देशको प्रवाह हुनेमा जोड दिए।
थाहाको डाडाघरे बा को होमस्टेमा भएको कार्यक्रममा पालुङ जेसीजका पुर्व अध्यक्षहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत पालुङ जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

 

FB_IMG_1715959717375-1715959764.jpg
FB_IMG_1715959685826-1715959786.jpg
FB_IMG_1715959668110-1715959786.jpg
FB_IMG_1715959659198-1715959804.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...