Friday, 10 Jul, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

नेपाल श्रीलंका जस्तो हुन्छ भन्नू बेतुकको हल्ला:-कार्यकारी निर्देशक,मुद्रा ब्यबस्थापन बिभाग।

नेपाल रास्ट्र बैंक मुद्रा ब्यबस्थापन बिभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले नेपालको अर्थतन्त्र श्रीलंका जस्तो हुन्छ भनेर एकाथरी समुहले अनावश्यक हल्ला फिजाइ जनतामा त्रासको श्रीजना गरिरहेको बताउनुभयको छ।आज थाहा नगरपालिकाको जनकल्याण माबिमा नेपाल  रास्ट्र बैंक मुद्रा ब्यबस्थापन बिभागले आयोजना गरेको शंकास्पद/जाली नोट पहिचान तथा सफा नोट नीति सम्बन्धि अनुशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै कार्यकारी निर्देशक रेवती ले उक्त कुरा बताउनुभयको हो।
वहाँले श्रीलंकाको जस्तो नेपालको वैदेशिक ऋण नभएको तथा श्रीलंका लाई बिश्व बैंक जस्ता संस्थाले सहयोग नगरेकोले यस्तो अबस्था आयको बताउदै नेपाललाई रेमिटेन्स ले गर्दा पनि बिदेशी मुद्रा संचिति घट्न नदिने बताउदै नेपाल सङ अझै एक बर्ष सम्म पुग्ने वैदेशिक मुद्रा संचिति रहेको बताउनुभयो वहाले बिलासिताको बस्तुको आयातमा कडाइगरे ८-१० महिनामा नै वैदेशिक मुन्द्रा संचिति बढाउन सकिने बताउनुभयो।
बैंक हरुले ऋण दिन किन कडाइ गरेको भन्ने सहभागीहरुको प्रश्नमा जबाफ दिदै निर्देशक रेवतीले ४ महिनामा बैंक हरुले कोरोना महामारी पछि ४२५ अर्ब रुपैयाँ लगानी गर्दा ६० प्रतिशत आयातमा खर्छ हुदा र १४० अर्ब रुपैयाँ वैदेशिक सहायता आउनुपर्नेमा केवल १३ अर्ब मात्र आयकोले बैंक हरुले लगानी गर्न सक्ने अबस्था नरहेकोले यस्तो अबस्था आयको बताउदै असार सम्ममा यो समस्या समाधान हुने बताय,साथै वहाँले अहिले बजारमा ५०० र १००० को नोट बन्द हुने हल्ला ,हल्ला मात्र भएकोले सर्बसाधारण लाई हल्लाको पछि नलाग्न अनुरोध गर्नुभयो ।
अनुशिक्षण कार्यक्रममा मुद्रा ब्यबस्थापन बिभागका उप निर्देशक बिपिन कुमार महतोले नेपाली नोटको शुरक्षण बिशेषता,जाली नोट छुट्टाउने तरिका ,परिक्षण विधि ,पहिचान तथा शंकास्पद नोट प्राप्त गर्दा अपनाउनु पर्ने कानुनी प्रक्रिया का साथै नेपाली नोट कसरी बन्छ?कति खर्छ लाग्छ?भन्ने कुराको जानकारी सहित आफ्नो कार्यपत्र पेश गरेका थिय।
जनकल्याण माबी का प्रधानाध्यापक सानोभाइ कार्किको आतिथ्यमा सम्पन्न अनुशिक्षण कार्यक्रममा नगरका बित्तीय संस्थाका प्रतिनिधि ,शिक्षक,विद्यार्थी ,ब्यापारी ,उपभोक्ता ,पत्रकार अधिकारकर्मी लगायताका उल्लेख्य सहभागिता रहेको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg