jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026

शिक्षा


हिमालयनले एसईई २०७९ मा नगर उत्कृष्ट हुने आफ्नो विद्यार्थी लाई सम्मान गर्यो।

FB_IMG_1688996271308-1688996449.jpg

थाहा नगरको संस्थागत विद्यालय मध्य थाहा ४ शिखरकोटमा रहेको हिमालयन इङ्लिस बोर्डिङले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। ३.६५ जिपिए ल्याउने निरुता रायमाझी  विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसइइ २०७९ को परीक्षामा थाहा नगरभरीकै  सबैभन्दा उच्च जिपिए ३.९...

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने(कसरी हेर्ने नतिजा?) हेर्नुस।

FB_IMG_1688439143768-1688629161.jpg

 राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम...

एसईईको नतिजा पुरानै व्यवस्थाअनुसार प्रकाशित हुने।

FB_IMG_1688439143768-1688439160.jpg

माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबारको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।  यो वर्ष पुरानै पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार नतिजा...

प्लस टु र स्नातक अध्ययन गर्ने ४६ दलित विद्यार्थीलाई थाहा नगर द्वारा छात्रवृत्ति प्रदान।

FB_IMG_1688029273959-1688040849.jpg

थाहा नगरपालिकाले आफ्नो वार्षिक स्वीकृत कार्यक्रम , दलित लक्षित कार्यक्रम अन्तर्गत उच्च शिक्षा अध्यनरत दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । थाहा नगरपालिकाले सामाजिक विकास शाखा अन्तर्गत उक्त छात्रवृत्ति संगै बिपन्न दलित जिविकोपार्जन सहायता समेत बितरण गरेको छ। नगरपालिकाको सभाहलमा सामाजिक विकास समिती संयोजक दिनेश बलको...

झम्केश्वरी माबिमा छात्रवृत्ति वितरण सम्पन्न

FB_IMG_1686743649204-1686745164.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. १ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयद्वारा कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ । थाहा नगरपालिकाका उप प्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख माधब बिक्रम मल्लको विशेष आतिथ्यतामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको हो...

नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेश तेस्राे अधिवेशन सम्पन्न

FB_IMG_1686486038564-1686486056.jpg

कर्णाली प्रदेशकाे राजधानी,सुर्खेत, बिरेन्द्रनगरमा नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ। नेपाल पब्लिक क्याम्पस सङ्घ कर्णाली प्रदेश अध्यक्ष तेज बहादुर मल्लको अध्यक्षतामा सम्पन्न अधिवेशनमा  पकर्णाली प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री श्री बेदराज सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र

FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक सुधारको माग राख्दै सुझावपत्र बुझाएका छन। समितिले आज थाहा नगर प्रमुख बिष्णु बिष्टको कार्यकक्षमा पुगि थाहा नगरपालिकाले शैक्षिक सुधारको निम्ति गर्नुपर्ने कामहरुको सुझाव सहित नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गरायको...

पालुङ क्याम्पसमा स्नातक अध्ययनको लागि थाहा ४ का ४ बुहारीलाई छात्रवृत्ति प्रदान,

FB_IMG_1686055975682-1686057579.jpg

विवाहित महिलालाई उच्च शिक्षा अध्ययन गर्न बुहारी छात्रवृत्ति प्रदान गरियको छ। थाहा नगरपालिका वडा न ४ ले उच्च शिक्षा अध्ययन गर्नको निम्ति वडाका ४ जना बुहारी निलिमा गोपाली,पुष्पा कार्की,मनिशा बिष्ट र सुस्मिता सुनार लाई पालुङ क्याम्पसमा अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको हो। कार्की र बिष्ट पालुङ क्याम्पसमा अध्यनरत छन भने गोपाली र...

बज्रवाराही माबिमा बाबुको स्मृतिमा अक्षयकोष स्थापना

FB_IMG_1685271209530-1685271337.jpg

थाहा नगरपालिकामा रहेको बज्रबाराही माध्यमिक विद्यालयमा शुक्रबार अक्षयकोष निर्माण गरिएको छ । छोराहरु रामकृष्ण, राधाकृष्ण, हरिकृष्ण र राजाराम लामिछानेले स्वर्गीय बाबु विश्वनाथ लामिछानेको स्मृतिमा अक्षयकोष निर्माण गरेका छन् । ५ लाख रुपैयाँको अक्षयकोष निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोलले जानकारी दिनुभयो ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...