jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

हिमालयनले एसईई २०७९ मा नगर उत्कृष्ट हुने आफ्नो विद्यार्थी लाई सम्मान गर्यो।

FB_IMG_1688996271308-1688996449.jpg

थाहा नगरको संस्थागत विद्यालय मध्य थाहा ४ शिखरकोटमा रहेको हिमालयन इङ्लिस बोर्डिङले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ।

३.६५ जिपिए ल्याउने निरुता रायमाझी 


विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसइइ २०७९ को परीक्षामा थाहा नगरभरीकै  सबैभन्दा उच्च जिपिए ३.९ ल्याउने परिक्षित रायमाझी र ३.६५ जिपिए ल्याउने निरुता रायमाझीलाई  सम्मान गरिएको प्रधानाध्यापक बाबुलाल कार्कीले जानकारी दिए ।
नगर उत्कृष्ट हुने परिक्षित रायमाझी लाई नगद १० हजार ५ सय र निरुता रायमाझी लाई नगद ५ हजार ५ सय र सम्मानपत्र सहित विद्यालयले सम्मान गरेको हो ।
विद्यालयबाट एसइइमा ३४ जना विद्यार्थी सहभागी थिए । 


तेसै गरि विद्यालयले कक्षा ८ को नगरस्तरिय परिक्षामा नगर दोस्रो र तेस्रो हुने विद्यार्थी अरबिन कुमार कार्की र प्रनिसा केसीलाई समेत सम्मान गरेको छ।


नगर स्तरीय परिक्षा कक्षा ८ २०७९ मा उत्कृष्ट जिपिए ल्याउने दुबै विद्यार्थी लाई आंसिक छात्रवृत्ति र सम्मानपत्र  सहित सम्मानित गरियको थियो।
विद्यालयका प्रीन्सिपल बाबुलाल कार्किको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक सानोभाइ कार्कीको बिशिस्ट आतिथ्यता रहेको थियो भने कार्यक्रमको अवसरमा उत्कृष्ट हुने विद्यार्थीका अभिभावक ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक ,विद्यार्थीको उपस्थिति रहेको थियो।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...