Tuesday, 28 Jul, 2026

शिक्षा


कक्षा १२ को नतिजा:-थाहाका १ सय १५ विद्यार्थी उतिर्ण

download-1692193239.jpg

थाहा नगरपालिका भित्रका ३ सय ३५ विद्यार्थीले कक्षा १२ को नियमित तर्फ परिक्षा दिएकोमा १ सय १५ विद्यार्थी मात्र उतिर्ण भएका छन। थाहा नगरपालिका भित्रका ६ वटा दस जोड दुई अध्यापन गराउने विद्यालय हरुका प्रधानाध्यापक हरुले दिएको जानकारी अनुसार जनकल्याण माबी थाहा ३ का १ सय ६७ जना विद्यार्थीले नियमित तर्फ परिक्षा दिएकोमा ५८ जनाले मात्र उतिर्ण...

कक्षा १२ को नतिजा सार्वजनिक(यसरी हेर्नुस्)

FB_IMG_1692107142031-1692107224.jpg

कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा-१२ को नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।  नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् । त्यसैगरी ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका...

प्याब्सन थाहा नगरले नगर प्रमुख समक्ष बुझायो ध्यानाकर्षण पत्र,

FB_IMG_1691575280146-1691575304.jpg

निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन)ले देशभरका स्थनीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रमअन्तर्गत थाहा नगर प्याव्सनले पनि नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको "विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-...

चित्लाङको मदन भण्डारी बिश्वविद्यालयमा मंसिर बाट पठनपाठन सुरु हुने।

FB_IMG_1691488474989-1691488848.jpg

मकवानपुरको चित्लाङमा स्थापना भएको विश्वविद्यालयले शुरूमा विद्यावारिधि र स्नातकोत्तरबाट आफ्नो कार्यक्रम शुरू गर्ने जनाएको छ।सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विश्वविद्यालयको उद्घाटन गरेका छन्। पहिलो चरणमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमेटेरियल इन्जिनीयरिङ, आर्टिफिसियल...

५ बर्ष भित्र निजी विद्यालय शैक्षिक गुठिमा रुपान्तरण हुनुपर्ने ।

FB_IMG_1691063175337-1691063188.jpg

प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले निजी विद्यालयहरूले पाँच वर्षभित्रमा शैक्षिक गुठीको रूपमा सञ्चालन गर्नुपर्ने बताएको छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा पेश हुन लागेको उक्त विधेयकको मस्यौदामा ५ वर्षभित्रमा निजी विद्यालयहरू शैक्षिक गुठीको रूपमा परिणत हुनुपर्ने भनेको हो । ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी...

थाहाको चित्लाङमा निर्माण हुने विश्व विद्यालयको इआइए प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी

FB_IMG_1690511672173-1690511687.jpg

थाहाको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ। थाहा नगरपालिका–९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन छ। यस आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात् ४९ अर्ब रुपियाँभन्दा बढी रहेको...

बागेश्वरी माबिमा स्कुल बस आइपुग्यो,थाहा ११ र १२ का विद्यार्थी लाभान्वित हुने।

FB_IMG_1689860543517-1689861136.jpg

थाहा  नगरपालिकाको ११ मा रहेको सामुदायिक विद्यालय बागेश्वरी माबिमा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय द्वारा प्रदान गरिएको स्कुल बस आइपुगेको छ। प्रदेश सरकारले सामुदायिक विद्यालयको  क्षमता बढाउन यातायात सेवामा सहयोग गरेपछि थाहाका  सामुदायिक विद्यालय हरुमा पनि आफ्नै बस गुड्न थालेका छन् ।   विद्यालयले आर्थिक व्यवस्थापन...

नेपाल पब्लिक क्याम्पस संघको वार्षिकोत्सव सम्पन्न,

FB_IMG_1689081987751-1689082076.jpg

अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । सोमबार नेपाल पब्लिक क्याम्पस सङ्घको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पब्लिक क्याम्पस महत्त्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।’’ पब्लिक क्याम्पसको...

जिसस द्वारा पालुङ क्याम्पसका आठ विद्यार्थीलाई छात्रवृत्ति ।

FB_IMG_1689005602968-1689005721.jpg

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ४४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जिल्लाभित्रका आठ सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह अध्ययनरत ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । छात्रवृत्ति पाउनेमा थाहा नगरपालिकास्थित पालुङ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...