pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

अस्ट्रेलिया जान चाहनुहुन्छ ? अब हाम्रै थाहाको कन्सल्टेन्सी,

FB_IMG_1692765591161-1692765604.jpg

जाने हैन त AUSTRALIA यसै पाली ! 
=========================================
हामी तपाईको सपना पुरा गरेरै छोड्ने छौ!!! 
आफ्नो ज्ञान, सीप अनि क्षमतालाई अझै माथी लानको लागी, तपाई जस्ता युवा Australia मा आऊनुनै पर्छ पर्छ ! 
वास्तविक बिकाश के हो, तपाई आफ़ैले महशुष गर्नुनै पर्छ पर्छ !
आऊनुहोस तपाई हामी संग़ै बसेर यस सम्बन्धित परामर्श गरौ, आफ्नो Australia जाने सपना हामी बाटै पुरा गरौ !!! 
हामी लिन्छौ लिन्छौ तपाईलाई Australia लेराउने ज़िम्बेवारी !!!! 
#Wedeservebetter
========================================
हामीबाटनै Study In Australia Process  किन गर्ने? 

१. हामी आफै Australia मा  एजुकेशन Agent को Business गरी यहाँको नीति नियम संग बड़ता चनाखो राखछौ ! हाम्रो बिग्यता अनुसार आफ्ना ग्राहकको हितमा काम गर्नु हाम्रो कानुनी उत्तरदायीतो हो। 
२. हाम्रो वर्षभरिको कामनै Student हरूलाई सेवा प्रदान गर्नु हो, तपाईहरुको सेवामा हामी  जतिखेर पनि उपलब्ध हुनेछौ।
३. हाम्रो सेवानै हाम्रो पहिचान भन्ने मुख्य सिद्धान्त अनुरुप हामी यहाँ हरुलाई  सस्तो सजिलो र भरपर्दो सेवा प्रदान गर्दछौ।  
४. तपाईं अस्ट्रेलियाको, नेपालको जुनसुकै कुनामा भएपनि सेवाप्रदान गर्न प्रतिबद्द छौ।

६. हामी बर्सौ देखि हजारौ नेपालीहरुलाई विश्वासिलो र भरपर्दो सेवाप्रदान गर्दै आईरहेका छौ। 
७. हामी हाम्रा CLIENTहरुको ब्यग्तिगतरुपमा केयर गर्दछौ, वर्षभरिनै यस सम्बन्धित बिसयमा FREE ADVISE दिन्छौ साथै College, University, अनी Immigration बाट कुनै प्रश्नआएमा तपाईको लागि उचित उत्तरपनि दिन्छौ।  

तपाईहरु पनि एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस, हामी तपाईहरुलाई निरास पार्दैनौ !!!

नि:शुल्क परामर्श: 
१. अस्ट्रेलियामा अध्यन, माइग्रेसन तथा वर्क भिषा |
२. युनी/कलेज ट्रांस्फेर तथा बिषय परिवर्तन 
३.बाज़ारको मुल्य भन्दा धेरैनै सस्तो हवाई टिकट उपलप्ध

Please visit our office. Your presence would be much appreciated !!
We are here to help you !!!!
Like us: TEC Group, Ielts@TEC Group, Study in Australia 
उच्च शिक्षा सबैको लागी 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...