jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

प्लस टु र स्नातक अध्ययन गर्ने ४६ दलित विद्यार्थीलाई थाहा नगर द्वारा छात्रवृत्ति प्रदान।

FB_IMG_1688029273959-1688040849.jpg

थाहा नगरपालिकाले आफ्नो वार्षिक स्वीकृत कार्यक्रम , दलित लक्षित कार्यक्रम अन्तर्गत उच्च शिक्षा अध्यनरत दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
थाहा नगरपालिकाले सामाजिक विकास शाखा अन्तर्गत उक्त छात्रवृत्ति संगै बिपन्न दलित जिविकोपार्जन सहायता समेत बितरण गरेको छ।
नगरपालिकाको सभाहलमा सामाजिक विकास समिती संयोजक दिनेश बलको अध्यक्षतामा सम्पन्न वितरण कार्यक्रममा नगर भित्रका प्लस टु र स्नातक अध्ययन गर्ने ४६ जना विद्यार्थी लाई छात्रवृत्ति प्रदान गरेको सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिनुभयो।
लामिछानेका अनुसार प्रत्येक वडा बाट एक जनाको दरले १२ जना बिपन्न दलित लाई जिविकोपार्जन सहायता समेत वितरण गरिएको बताए।
प्लस टु अध्यनरत विद्यार्थी लाई ७ हजारका दरले र स्नातक अध्यनरत विद्यार्थी लाई १२ हजारका दरले नगद छात्रवृत्ति प्रदान गरिएको हो भने बिपन्न दलित लाई १० हजारको दरले सहायता बितरण गरियको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका दलित महिला सदस्यहरु ,कार्यपालिका सदस्य तथा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी हरु तथा बिपन्न दलित सहायता पाउनेहरुको  उपस्थिति रहेको थियो।

FB_IMG_1688029251439-1688040852.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...