jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

बागेश्वरी माबिमा स्कुल बस आइपुग्यो,थाहा ११ र १२ का विद्यार्थी लाभान्वित हुने।

FB_IMG_1689860543517-1689861136.jpg

थाहा  नगरपालिकाको ११ मा रहेको सामुदायिक विद्यालय बागेश्वरी माबिमा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय द्वारा प्रदान गरिएको स्कुल बस आइपुगेको छ।
प्रदेश सरकारले सामुदायिक विद्यालयको  क्षमता बढाउन यातायात सेवामा सहयोग गरेपछि थाहाका  सामुदायिक विद्यालय हरुमा पनि आफ्नै बस गुड्न थालेका छन् । 

 विद्यालयले आर्थिक व्यवस्थापन गर्न नसक्दा बस सञ्चालन गर्न सकेका थिएनन् सामाजिक बिकास मन्त्रालय बाट बस आएपछि सञ्चालनको अवस्थामा आइपुगेको वडा न ११ का अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश बलले बताए।

"बस सञ्चालन हुने भएपछि  विद्यालयसँग आफ्नो घरको भौतिक दूरी टाढा भएका विद्यार्थीलाई सहजता मात्र पुगेको छैन, अभिभावकले पनि ढुक्कसँग आफ्ना नानी बाबुहरुलाई सामुदायिक विद्यालय पठाउन पाउने छन "अध्यक्ष बलले भन्नूभयो।

थाहाको ११ र १२ को एउटै मात्र माद्यामिक  सरकारी विद्यालय टाढा हुँदा आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई बालबालिका विद्यालय पठाउन निकै समस्या परेको थियो । सामुदायिक विद्यालयमा निःशुल्क खाजा समेत पाइने र जान–आउन बस सुविधा भएसँगै विद्यार्थीको चाप बढ्ने प्रष्ट देखिने विद्यालयका प्रधानाध्यापक बिरमान स्याङ्तानले बताए।


थाहाका सामुदायिक विद्यालयहरु यहाँका निजी विद्यालयभन्दा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएका छन् । 
बाल कक्षा देखि १२ सम्म पढाई हुने विद्यालयमा थाहा ११ र १२ का खाप्लुङ ,देउराली , गैरिगाउ , तारुका , दोभानखोला , जगडाडा,डाडिघाट, ठाडे, मालागिरि,,नौखन्डे  , नागछेडा ,गैरिगाउ लगायतका स्थान बाट विद्यार्थी आउने गरेका छन।
बस संचालनमा आएपछी ३ सय विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष दिनेश बलले बताए।
हाल विद्यालयमा ६ सय विद्यार्थीले अध्यन गर्दै आइरहेका छन।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...