jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026

राजनीति


रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनित

1752454367891-1752454462.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्व सचिव इ. देवेन्द्र कार्की, इ. सुशील चन्द्र तिवारी र इ. मधु भेटवाललाई औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो । विज्ञ सल्लाहाकारहरूको...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता

FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा नगरस्तरीय उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रम बिहान ८ बजे हुने आयोजकले जानकारी दिएको छ। थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा हुन लागेको...

वाइसीएल थाहा नगर कमिटीलाई पूर्णता, बैठकबाट नयाँ पदाधिकारी चयन

FB_IMG_1749894258837-1749905926.jpg

थाहा नगरपालिका, मकवानपुर — युवा संगठन वाइसीएल (YCL) थाहा नगर कमिटीले आज एक पूर्ण बैठक सम्पन्न गर्दै रिक्त पदाधिकारी चयन गर्दै संगठनलाई पूर्णता दिएको छ। शंकर होटलमा सम्पन्न बैठक वाइसीएल थाहा नगर अध्यक्ष केशव सुनारको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकले संगठनको विभिन्न पदमा नयाँ जिम्मेवारी बाँडफाँड गर्दै आगामी कार्यदिशाबारे समेत छलफल...

राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समाहित

1747470937415-1747470949.jpg

राष्ट्रिय दलित अभियान नेकपा माओवादी केन्द्रमा समायोजन भएको छ। माओवादीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दिपायल, डाेटीमा आयोजित जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले आफ्नो अभियानलाई माओवादीमा समायोजन गरेका हुन्।  दलित अभियान्ता विसीले दलित समुदायको अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न माओवादी...

स्थानिय समस्या समाधान गर्न थाहा नगरपालिकालाई एकीकृत समाजवादीको ज्ञापनपत्र

IMG_20250513_114604_868-1747146796.jpg

नेकपा (एकीकृत समाजवादी) ले देशभरका ७५३ स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत थाहा नगरपालिकामा पनि ज्ञापनपत्र बुझाएको छ। केन्द्रको निर्णयअनुसार देशभरका ७ सय ५३ वटै स्थानीय तहमा पालिका कमिटीले थाहामा नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपाली समक्ष ज्ञापन पत्र  बुझाएको एकीकृत समाजवादीका थाहा नगर इन्चार्ज सानुकाजी...

सरकारी उद्योग निजीकरणको बिरुद्धमा माओवादी मकवानपुरको ध्यानाकर्षण

1746699219262-1746699235.jpg

बैशाख २५,हेटौंडा :- नेकपा माओवादी केन्द्र पार्टी कार्यालय मकवानपुरले हेटौंडा सिमेन्ट उद्योग लगाएत अन्य उद्योगहरु निजीकरण गर्ने सरकारको निर्णयको बिरुद्धमा जिल्ला प्रशासन कार्यलय मकवानपुर मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। बिहिबार हेटौंडा -२ स्थित मानसचोकबाट सरकारको निर्णयको विरुद्धमा नेकपा माओवादी केन्द्र मकवानपुर...

बिचौलियाहरुको संरक्षणका लागि नै कांग्रेस र एमाले को सरकार:-उपाध्यक्ष पुन

1746452085883-1746452100.jpg

बैशाख २२,हेटौंडा:- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुनले नेपालको अहिलेको राजनीतिक अबस्था डामाडोल भएको बताएका छन् । वर्तमान सरकार संख्याको हिसाबले दुई तिहाइ भए पनि देशमा सुशासन कायम हुन नसकेको उनले बताए । सोमबार हेटौंडामा योङ कम्युनिष्ट लिग (वाईसीएल) मकवानपुरको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारका...

माओवादी केन्द्र थाहानगरको अध्यक्षमा लामा निर्वाचित (हेर्नुहोस् सबै नामावली)

FB_IMG_1745849425222-1745849744.jpg

नेकपा माओवादी थाहानगर कमिटिको अध्यक्षमा विनोद लामा निर्वाचित भएका छन् । लामा लामो कसरतपछि सर्वसम्मत निर्वाचित भएका हुन् । १५ वैशाखमा भएको कार्यक्रमबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । नगर कमिटिको उपाध्यक्षहरुमा प्रमोद गोपाली, दिपेन्द्र कुमार थिङ तथा जयराम जोशी सर्वसम्मत निर्वाचित भए । त्यस्तै सचिवमा लक्ष्मण विष्ट,...

वाइसीएल मकवानपुरको पाँचौ मकवानपुर जिल्ला सम्मेलन बैशाख १३ गते हेटौंडामा

inbound284128922021121506-1745241091.jpg

बैशाख ८,हेटौंडा : नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योड्ड कम्युनिष्ट लिग (वाईसियल) नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन आगामी बैशाख १३ गते हेटौंडामा हुने भएको छ । हेटौंडाको पल्पसा सदनमा हुने सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय उपाध्यक्ष नन्द किशोर पुन ‘पासाङ’ले गर्ने वाईसियल नेपाल मकवानपुरका अध्यक्ष लबराज...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...