pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

राजनीति


नेकपा (एमाले) थाहा–काठमाडौं सम्पर्क मञ्चको बृहत् भेला सम्पन्न

FB_IMG_1769787103808-1769787119.jpg

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) ले आफ्नो संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। यही सिलसिलामा आज काठमाडौंको कलंकीमा नेकपा (एमाले) थाहा–काठमाडौं सम्पर्क मञ्चको बृहत् भेला सम्पन्न भएको छ। भेलाले निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित बिजय विक्रम...

आर्थिक पुनर्संरचनामार्फत समृद्ध मकवानपुर,२ बनाउने सन्तोष बिस्टको प्रतिबद्धता

FB_IMG_1769416857290-1769416872.jpg

हेटौंडा/ प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्तोष बिस्टले उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायमा आधारित आर्थिक पुनर्संरचनालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। ‎उम्मेदवार बिस्टले देशको वर्तमान आर्थिक चुनौतीको समाधान उत्पादन वृद्धि,न्यायपूर्ण वितरण र...

नेकपा थाहा नगरपालिकाद्वारा चुनावी अभियानको औपचारिक सुरुवात

FB_IMG_1769259425445-1769259628.jpg

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) थाहा नगरपालिकाले मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लवशेर बिष्टलाई विजयी गराउने उद्देश्यसहित आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गरेको छ। नेकपा थाहा नगरकमिटीका संयोजक बिनोद कुमार लामाको अध्यक्षतामा जेसीज हलमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा नगर...

विकासमा पहुँचको राजनीति अन्त्य गर्छु — मकवानपुर–२ का उम्मेद्वार लवशेर बिष्ट

InShot_20260122_145825373-1769073334.jpg

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मकवानपुर जिल्ला क्षेत्र नं. २ का लागि प्रतिनिधि सभा सदस्य उम्मेद्वार लवशेर बिष्टले आवश्यक्ताको आधारमा विकासलाई प्राथमिकता दिने बताए । प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएपछि सञ्चारकर्मीहको जिज्ञाशालाई संवोधन गर्दै बिष्टले पहुँचको आधारमा भन्दापनि आवश्यक्ताको आधारमा विकास बजेट बिनियोजन...

नेकपा बाट मकवानपुरमा बिष्ट र गौतमले गराए उम्मेद्बारी दर्ता

FB_IMG_1768926347036-1768926556.jpg

नेपाली कम्युनिस्ट पार्टी नेकपा ले मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउँदै दुवैले उम्मेदवारी दर्ता गराइसकेका छन् । नेकपाले मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएको हो । मकवानपुर–१ का उम्मेदवार गौतम पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।...

नेकपाबाट मकवानपुर-२ मा लवशेर विष्ट बने उमेद्वार

InShot_20260118_183000464-1768740362.jpg

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा लवशेर विष्ट उमेद्वार बनेका छन् । विष्ट मकवानपुर थाहा नगरपालिकाका प्रथम नगर प्रमुख हुन् । थाहा नगरपालिका वडा नम्बर ३ निवासी विष्ट राजनीति र विकासका क्षेत्रमा क्रियाशील छन् ।...

प्रलोपा मकवानपुरको अध्यक्षमा थाहाका ढकाल

InShot_20260117_170132920-1768648777.jpg

प्रगतिशील लोकतान्त्रिक पार्टी मकवानपुरले इञ्चार्ज र जिल्ला अध्यक्ष चयन गरेको छ । हेटौंडामा शुक्रबार केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्जएवम सदस्यहरूको उपस्थितिमा भएको बैठकले जिल्ला इञ्चार्ज, जिल्ला अध्यक्ष र उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश कमिटीको पुस २० गतेको परिपत्र अनुसार जिल्लाको इन्चार्जको जिम्मेवारीमा राजेन्द्र...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो

FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण मन्दिर अगाडि पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि राप्रपा  केन्द्रीय सदस्य तथा संघीय समितिका अध्यक्ष राम बहादुर थोकरको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको शुरुआत...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार

InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष उम्मेदवार बनेका छन्। उम्मेदवार बिष्टले आसन्न निर्वाचनमा पार्टीको चुनाव चिन्ह “आँखा” मा मतदान गरी सहयोग गर्न सम्पूर्ण मतदातासँग हार्दिक अनुरोध गरेका छन्। जनताको हक–अधिकार, लोकतन्त्र, सुशासन र...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...