jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026

राजनीति


हेटौंडा १२ मा वडाअध्यक्षका लागि १४ जनाको उम्मेद्वारी

FB_IMG_1731845782355-1731853702.jpg

मकवानपुर, ०२ मंसिर । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का लागि अध्यक्ष पदमा १४ जनाको उम्मेद्वारी परेको छ । बिहान १० देखि अपरान्हन ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यक्रम अन्तरगत हेटौंडा १२ को अध्यक्ष पदका...

हेटौंडा १२ मा माओवादीका उमेदवार द्वारा उम्मेद्बारी दर्ता

FB_IMG_1731845782355-1731845961.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदका लागि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । माओवादी केन्द्रका तर्फबाट रवि कुमार प्रधानले मनोनयन दर्ता गरेका हुन् ।  माधव प्रसाद घिमिरेको प्रस्ताव र चन्द्रबहादुर घलानको समर्थनमा प्रधानले उम्मेदवारी दिएका हुन् ।...

संघीयताको मर्म अनुसार बागमती सरकार सञ्चालन भएन : माओवादी केन्द्र

1731497182440-1731497355.jpg

मकवानपुर, २८ कात्तिक । बागमती प्रदेश सरकार संघीयताको मर्म र भावना अनुरुप सञ्चालन नभएको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले बताएको छ । बुधबार माओवादी केन्द्र बागमती प्रदेश सभा दलले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई ज्ञापनपत्र बुझाउँदै प्रदेश ससरकारले प्रदेशका जनताको सेवा, विकास र आवश्यक्तालाई संबोधन गर्नुपर्नेमा...

थाहामा जसपाको संगठन बिस्तार अभियान

FB_IMG_1731466808145-1731487097.jpg

थाहा नगरमा जनता समाजवादी पार्टी नेपालको ४ महिने संगठन बिस्तार तथा सुदृढीकरण अभियान सुरु भएको छ । अभियान अन्तरगत जसपा नेपाल मकवानपुरले गरेको निर्णय अनुसार आईतबार थाहा नगरस्तरीय बैठक सम्पन्न भएको छ । बैठकले आगामी मंसिर २० गते थाहानगर समिति घोषणा गर्ने निर्णय गरेको छ । जसपा मकवानपुरले थाहा नगरपालिकाको ४ महिने संगठन बिस्तार तथा सुदृढीकरण...

जनसभा सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा माओवादी थाहाको आभार

1731394256435-1731394267.jpg

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले २४ कार्तिक सनिबार थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भएको बिशाल जनसभा सफल बनाउन सहयोग गर्नेहरु प्रती हार्दिक आभार व्यक्त गरेको छ। माओवादी केन्द्र थाहा नगर कमिटीले २५ कार्तिकमा एक प्रेस बिज्ञप्ति जारी गर्दै वाइसीएल थाहा नगर कमिटिको दोस्रो नगर अधिवेशनको अवसरमा आयोजित जनसभा भव्य रुपमा सम्पन्न...

संघियताको संस्थागत बिकास गर्नु माओवादीको दायित्व :-अध्यक्ष प्रचण्ड

FB_IMG_1731253293502-1731253304.jpg

मकवानपुर २५, कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको समावेशिता र संघीयताको रक्षा गर्न माओवादी सजग र सतर्क रहेको बताएका छन् । प्रचण्डले माओवादी नेतृत्वको जनयुद्धका कारण मुलुकमा भएको परिवर्तनसंगै समावेशिता र संघीयता प्राप्त भएको र यसको संस्थागत विकास गर्नु माओवादीको...

माओवादी केन्द्र थाहाले आफ्ना नेता कार्यकर्तालाई राजनैतिक,बैचारिक प्रशिक्षण दियो।

FB_IMG_1731248947424-1731252285.jpg

नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटीको आयोजनामा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटी अध्यक्ष बिनोदकुमार लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश कमिटी अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले माओवादी केन्द्रका कार्यकर्ताले समाजमा...

थाहा नगर वाइसीएलको दोस्रो अधिवेशनले केशव सुनार अध्यक्ष चुन्यो।

1731245803206-1731245822.jpg

नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको अध्यक्ष पदमा केशब सुनार चयन भएका छन् । वाईसिएल नेपाल थाहानगर कमिटीको आईतबार भएको बन्दसत्रले अध्यक्ष पदमा सुनारलाई सर्वसम्मत चयन गरेको वाईसिएल नेपाल मकवानपुर जिल्ला सदस्य एवम् थाहानगर इन्चार्ज हिरेन्द्रकुमार रायमाझीले बताए । सुनारको अध्यक्षतामा १३ सदस्य पछि...

स्थिर सरकारको लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय व्यवस्थाको लागि अभियान चलाउछौं:- प्रचण्ड

FB_IMG_1731171365917-1731171391.jpg

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको लागि अभियान चलाउने बताएका छन्। मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित यो∙ कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को दोस्रो नगर सम्मेलनको उद्घाटन सत्रमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...