pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

राजनीति


थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने

FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ । १४ असारमा सम्पन्न नगर कमिटीको बैठकले आगामी असार मशान्तभित्र सबै वडा कमिटीहरुको बैठक बसि निस्कृय रहेका कुनै पनि पदका सदस्यलाई बिदा गरि सम्बन्धित कमिटीले पदपूर्ति गर्ने बाटो खुल्ला गरेको छ । बैठकले पार्टी सदस्यता...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध

FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले अवलम्बन गरेको नीतिका कारण नेपालको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै त्यसको समाधानका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले भारतको नीतिका कारण...

रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत

InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ । शनिबार हेटाँैडामा भएको प्रथम अधिवेशनले ५ वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो । अधिवेशनले उपसभापतिमा टाकाराज थापा (सुरेश) सचिवमा विशभ अधिकारी, सहसचिवमा शान्ति थापा विडारी चयन...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी

FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो । थाहा नगरपालिका–४ स्थित फ्यामली ब्याङ्कुइट मा सम्पन्न अधिवेशन नगर अध्यक्ष जयराम केसीको अध्यक्षता तथा डाक्टर अच्युत लामिछाने को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सांसद हरु...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?

FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री जयराम के.सी. को प्रमुख आतिथ्यमा र प्रमुख सल्लाहकार श्री ज्योति रायमाझी साथै जिल्ला (RAT) सदस्य तथा वडाका नव निर्वाचित सभापतिहरूको उपस्थितिमा वडा न  ४ को नयाँ वडाकमिटी चयन सम्पन्न भएको हो। सङ्गठनको सभापतित्व चन्द्रकुमार बल चयन भएका...

रास्वपा थाहा–२ को प्रथम वडा अधिवेशन सम्पन्न, दिपेन्द्र घिमिरे सभापतिमा चयन

FB_IMG_1778330052474-1778330178.jpg

मकवानपुर, थाहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगरपालिका वडा नं. २ को प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। नगर सभापति जयराम के.सी.को सभापतित्वमा सम्पन्न अधिवेशनले नयाँ वडा कार्यसमिति चयन गरेको हो। अधिवेशनबाट दिपेन्द्र घिमिरे वडा सभापतिमा चयन भएका छन्। त्यसैगरी उपसभापतिमा संगम बस्नेत र सचिवमा विजेन्द्र थापा चयन भएका...

राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन

InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ। आयोजित वडा भेलाले सर्वसम्मत रूपमा सरोज कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कमिटीको उपाध्यक्षमा प्रकाश थिङ, कोषाध्यक्षमा सुमित्रा सापकोटा र सचिवमा वेसराम घलान चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा धिरज...

थाहा–१ मा रास्वपाको वडा भेला सम्पन्न, अध्यक्षमा कविन अमात्य सर्वसम्मत चयन

FB_IMG_1777271661687-1777272040.jpg

थाहा नगरपालिका–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते  वडा भेला सम्पन्न भएको छ। ‎ जिल्ला सदस्य राजकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ वडा कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ। ‎नयाँ वडा कमिटीमा सभापतिमा कबिन अमात्य, उपसभापतिमा स्मृति गोपाली, सचिवमा अरुण तामाङ, कोषाध्यक्षमा दिपक बलामी चयन भएका छन्। ‎त्यसैगरी...

थाहा–२ मा रास्वपाको १३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन

FB_IMG_1773312778963-1773312854.jpg

मकवानपुर । थाहा नगरपालिका वडा नं. २ मा फागुन २७, मा सम्पन्न वडा भेलाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १३ सदस्यीय वडा कमिटी सर्वसम्मत रूपमा चयन गरिएको छ। भेलाले दीपेन्द्र घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। समितिको उपसभापतिमा संगम बस्नेत, सचिवमा सुबिन ढकाल र कोषाध्यक्षमा बिजेन्द्र थापा चयन भएका छन्। यसैगरी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...