himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026

राजनीति


थाहा नगर एमालेको नगर बैठक :- घर फर्क अभियान सहित बिबिध कार्ययोजना पास

FB_IMG_1725200419972-1725200762.jpg

नेकपा एमाले थाहा नगर कमिटीको चौथो पूर्ण बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ । भदौ १६ गते सम्पन्न कमिटीको बैठकमा अध्यक्ष सुरेन्द्रमान प्रधानले प्रस्तुत गर्नुभएको वार्षिक कार्ययोजना सर्वसम्मत पारित गरेको हो । कार्ययोजनामा टोल कमिटीदेखि नगरस्तरीय बैठक, भेला, प्रशिक्षण, भेटघाट, घर फर्क अभियान, विकास निर्माण, जनसरोकार, सुशासनलगायतका...

माओवादी केन्द्र थाहा नगरको बिस्तारित बैठक सम्पन्न

FB_IMG_1724992402474-1724992473.jpg

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठक बिहिवार सम्पन्न भएको छ ।  नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवम् बागमती प्रदेश सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमको उपस्थितिमा भएको बैठकले विभिन्न निर्णय गरेको छ।  बैठकलाई सम्बोधन गर्नुहुँदै नेतृ...

अनेमसंघ थाहाको अधिवेशन भदौ २९ गते हुने

FB_IMG_1723550253746-1723550340.jpg

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीको अधिवेशन भदौ २९ गते हुने भएको छ ।  साउन २९ गते बसेको नगर अधिवेशन आयोजक कमिटीको बैठकले अधिवेशनको मिति तय गरेको हो । नगर संयोजक यसोदा अधिकारीको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् अनेमसंघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको प्रमुख आतिथ्यतामा भएको हो...

माओवादी केन्द्र निकट कैलाश-काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा राजकुमार ब्लोन

FB_IMG_1723296308691-1723390153.jpg

शनिबार काठमाण्डौ थानकोट त्रिभुवन पार्कमा आयोजित कार्यक्रमबाट राजकुमार ब्लोनको अध्यक्षतामा २५ सदस्यीय कैलाश काठमाण्डौ सम्पर्क समन्वय समिति गठन भएको हो । भेलाले ब्लोनलाई अध्यक्ष त्यस्तै उपाध्यक्षमा मिनराज रसाईली,मान सिंह ब्लोन र राजेन्द्र मोक्तान चयन भएकाछन् । समितिको सचिबमा पासाङ तितुङ्ग, सह सचिबमा वीर बहादुर गोले , कोषाध्यक्ष अनु...

आजदेखि लम्पिस्किन बिरुद्धको सप्ताहब्यापी खोप अभियान सुरु,

IMG-20240701-WA0004-1723215824.jpg

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आजदेखि प्रदेशका १३ जिल्लामा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन मन्त्रालयले श्रावण २५ देखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी...

थाहा नगरपालिकाको कार्यालयमा श्रावण २७ र २८ गते वृद्धबृद्दा लक्ष्यित राष्ट्रिय परिचयपत्र शिविर हुँदै

DSCN4816-1723015783.JPG

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राही लक्षित राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर पुनः सञ्चालन गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै थाहा नगरपालिकाको  कार्यालयले थाहा नगरपालिकाको कार्यालयमा दुई दिन श्रावण २७ र २८ मा शिविर संचालन गर्ने भएको हो। राष्ट्रिय...

रास्वपा,एमाले र काङ्ग्रेस परित्याग गरि ६० जना बढी माओवादीमा प्रवेश

FB_IMG_1722236058437-1722236076.jpg

हेटौंडा, साउन/ बिभिन्न राजनैतिक दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता/कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।  आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उक्त नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड

IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा जाने र पार्टीलाई एकतावद्ध र सुदृढ बनाउनमा ध्यान केन्द्रीत गरिने बताउनुभएको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै...

रिटर्नी सेन्टर थाहाको अध्यक्षमा बिमल बिष्ट चयन

1720096893560-1720096910.jpg

नेकपा माओवादी केन्द्र निकट रिटर्नी सेन्टरको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ। सम्मेलन आयोजक समिती संयोजक सुजन लामाको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश सदस्य इन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। बिकास घरमा सम्पन्न कार्यक्रममा रिटर्नी सेन्टरका बागमती प्रदेश सदस्य यादव जंग...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg