pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

संघियताको संस्थागत बिकास गर्नु माओवादीको दायित्व :-अध्यक्ष प्रचण्ड

FB_IMG_1731253293502-1731253304.jpg

मकवानपुर २५, कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको समावेशिता र संघीयताको रक्षा गर्न माओवादी सजग र सतर्क रहेको बताएका छन् ।

प्रचण्डले माओवादी नेतृत्वको जनयुद्धका कारण मुलुकमा भएको परिवर्तनसंगै समावेशिता र संघीयता प्राप्त भएको र यसको संस्थागत विकास गर्नु माओवादीको दायित्व भएको बताए ।

प्रेस सेन्टर नेपाल मकवानपुरले थाहा नगरपालिकाको ब्रजबाराहीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले विभिन्न शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताए ।

प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न विगतको भन्दा बढी संवदेनशील भएकोे बताए । उनले विश्वको परिस्थितिलाई हेरेर एकथरी बुद्धिजिवीहरुले तेस्रो विश्वयुद्धको सम्भावना समेत आंकलन गरेको बताए ।
यसैगरी अध्यक्ष प्रचण्डले वर्तमान सरकारले सत्ता बचाउनको लागि राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्न खोजेको आरोप लगाएका छन् । उनले हालको सरकारल अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतो गर्न सक्ने आशंका ब्यक्त गरे ।

पत्रकार सम्मेलनकै क्रममा प्रचण्डले भ्रष्टाचार तथा बेथिती विरुद्ध आफ्नो नेतृत्वमा नयाँ आन्दोलन छिट्टै सुरु गर्ने बताए । उनले सबै उत्पीडित वर्ग समुदायको साथ लिएर ७ सय ५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने बताउए । नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तनमा जोड दिदै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थाको एजेन्डा सहित आन्दोलनमा जाने बताए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg