pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी केन्द्र थाहाले आफ्ना नेता कार्यकर्तालाई राजनैतिक,बैचारिक प्रशिक्षण दियो।

FB_IMG_1731248947424-1731252285.jpg

नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटीको आयोजनामा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटी अध्यक्ष बिनोदकुमार लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश कमिटी अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले माओवादी केन्द्रका कार्यकर्ताले समाजमा पु¥याउन पर्ने योगदान, पार्टीको नीति र अनुशासनको बारेमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै सहकारी केन्द्र नेपालका केन्द्रीय उपाध्यक्ष बिष्णुहरि ढकालले आयआर्जन तथा ब्यवस्थित ब्यवशाय विकासका बिषयमा प्रशिक्षण दिएका थिए ।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् पूर्व बागमती प्रदेश सरकारका पूर्व सामाजिक बिकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज बिजय गौतम्, केन्द्रीय सदस्य प्रमिला पुलामी, प्रल्हाद लामिछाने, बागमती प्रदेश कमिटी सचिवालय सदस्य बिष्णु बिष्ट, सदस्य, लवशेर बिष्ट, ईन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी माझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज ध्रुवराज ढकाल, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका मकवानपुर अध्यक्ष जयराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटी सचिव लक्ष्मण बिष्टले सञ्चालन गरेको प्रशिक्षणमा पार्टीका थाहानगरका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

FB_IMG_1731248937282-1731252285.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg