himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

राजनीति

वर्तमान सरकारले कानुनको आडमा दमन गरिरहेको छ:- सांसद सापकोटा

1735138599822-1735139063.jpg

नेकपा (माओवादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ७ कमिटीले बुधबार खवरदारी सभाको आयोजना गरेको छ।

थाहा ७ बतासे डाँडामा भएको खवरदारी सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधब सापकोटा ‘सुबोध’ ले बर्तमान सरकारको बेथिति र भ्रष्टाचारमा चुर्लुम्म डुबेकोले माओवादी केन्द्रले देशैभर खवरदारी सभा मार्फत खवरदारी गरिरहेको बताउदै जनतामा माओवादी,काङ्ग्रेस,एमाले भन्ने पार्टी एउटै हो भन्ने भाष्य बन्न गएको स्वाभाविक रहेको उल्यख गर्दै उनले भने " कहिलेकाही सुंगुरको खोर सफा गर्न जादा आफै पनि फोहोरी बन्न पुगेको भन्दै "हामी माओवादी पनि सुंगुरको खोर सफा गर्न जादा अलिअली फोहोरमा परेकोमा जनताले पनि कतै माओवादी पनि फोहोर भयो कि!यस्ले पनि जनताको आशा पूरा गर्न सक्दैन कि! भन्ने आशंका परेको तर माओवादीले १८ महिना सरकारमा रहेर प्रचण्ड नेतृत्वको सरकारले जुन काम गर्यो तेस्ले जनतामा माओवादी प्रतिको आश जिवितै राखेको र अब त्यो आशलाइ मर्न नदिने बताए।

सापकोटाले माओवादीको प्रचण्ड नेतृत्वले १८ महिना सरकार चलाउदा कुनैपनी नितिगत भष्ट्रचार गरेको भए अहिलेको सरकारलाई कारबाही गरेर देखाउन चुनौती दिदै प्रचण्डले भनेको भनाइ स्मरण गर्दै भने" छानबिन गर्दै जादा प्रचण्डको पनि नाम आएछ भने नछाड्न भनेको तर अहिलेका सरकार भित्र रहेकाहरु काङ्रेस भित्रका धनराज गुरुङ बचाउन लाग्ने,एमाले सार्वजनिक लेखा समितिका सभापति बचाउन लाग्ने,रबि लामिछाने जोडिएकै सहकरीमा एमाले नेता जोडिएपछी साछी मात्र बसेको भनेर जोगाउन लाग्ने,भन्दै वर्तमान सरकारले कानुनको आवरणमा दमन गरिरहेको आरोप लगाउनु भयो।
माओवादी केन्द्र थाहा ७ का अध्यक्ष मान बहादुर लो को अध्यक्षतामा सम्पन्न खवरदारी सभामा माओवादी मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम,प्रदेश सदस्य तथा थाहा नगर इन्चार्ज लवसेर बिष्ट,प्रदेश सदस्य तथा नगर प्रमुख बिष्णु बिष्ट,केन्द्रिय सहकारी बिभागका बिष्णुहरी ढकाल जंगली,जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी,बिनायक गोले,वाइसीएल केन्द्रिय सदस्य अरुण मोक्तान,माओवादी केन्द्र नगर अध्यक्ष बिनोद कुमार लामाले सभालाई सम्बोधन गरेका थिए।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...