pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन

InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ। आयोजित वडा भेलाले सर्वसम्मत रूपमा सरोज कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कमिटीको उपाध्यक्षमा प्रकाश थिङ, कोषाध्यक्षमा सुमित्रा सापकोटा र सचिवमा वेसराम घलान चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा धिरज कार्की, निर्मला सापकोटा, एशोदा कार्की, अच्युत सापकोटा, रोहित रसाइली, प्रवीण थिङ र पूर्ण बहादुर थिङ रहेका छन्।
भेलाले संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न जिम्मेवारी समेत तोकेको छ। जसअनुसार प्रचार–प्रसार संयोजकमा गोबिन्द कार्की र सुहिन सिल्वाल चयन भएका छन् भने सल्लाहकारमा देवेन्द्र सापकोटा, कुमार सिल्वाल र गौरव गोदारलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी संगठन संयोजकको जिम्मेवारी रामकाजी कार्की, सोम घलान र दिपक सिल्वाललाई प्रदान गरिएको छ।
भेलामा सहभागी वक्ताहरूले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउँदै जनतासँग प्रत्यक्ष रूपमा जोडिने प्रतिबद्धता व्यक्त गरेका थिए। नवगठित कमिटीले स्थानीय स्तरका समस्या समाधान, सुशासन प्रवर्द्धन तथा जनमुखी कार्यमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...