Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

कैलाश ५ का २४ जना युवाहरु एमाले,काङ्ग्रेस परित्याग गर्दै रास्वपामा प्रवेश

FB_IMG_1772112629729-1772113045.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल थाहा नगरपालिका वडा नं. ९ चित्लाङमा कृषि तथा अन्य व्यवसाय गर्दै बस्दै आएका २४ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
यसअघि उनीहरु नेकपा एमाले र नेपाली कांग्रेस मा आवद्ध रहेका थिए।
नवप्रवेशी युवाहरुलाई रास्वपाबाट उम्मेदवार रहेका प्रशान्त उप्रेती ले एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन्।
रास्वपाका देव कुमार अर्याल का अनुसार देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै युवाहरु रास्वपामा आकर्षित भइरहेको र सोही क्रममा २४ जना युवाहरु औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन्।
नवप्रवेशी युवाहरुले देशमा सुशासन, पारदर्शिता र युवाको नेतृत्व स्थापित गर्ने उद्देश्यसहित रास्वपा रोजेको बताएका छन्। पार्टीले समेत नवप्रवेशीहरुलाई संगठन विस्तार तथा स्थानीय तहमा निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको जनाएको छ।
हेर्नुस नामावली :- 

IMG-20260226-WA0013-1772113045.jpg
IMG-20260226-WA0012-1772113070.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg