jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026

राजनीति


माओवादीबाट धोखा भो, विपक्षीसँग गठबन्धन अनैतिक-नेपाली काँग्रेस

१७ असोज,काठमाडौं । प्रमुख विपक्षी एमालेसँग एकता घोषणा गरेर आफूलाई माओवादी केन्द्रले धोखा दिएको सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ ।   एमाले र माओवादीको सहमति घोषणा भइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादीबाट धोखा भएको निष्कर्ष निकालेको हो ।  सरकारमा बसेर विपक्षी...

जुम्लामा उर्लिएको जनसागर

जुम्ला । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार जुम्ला पुग्दा जनसागर उर्लिएको छ । करिब १० हजार मानिस भेलाभएको कार्यक्रममा प्रचण्डलाई हेर्न टाढा टाढाबाट मानिसहरु कार्यक्रमस्थल पुगेका थिए । भेलालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीको संघर्षले आज जुम्ला राज्यसँग जोडिएको बताए । उनले अब हुने चुनावमा माओवादी...

गगन थापा कांग्रेस प्रदेश ३ काे मुख्यमन्त्रीको उम्मेदवार ! अरु प्रदेशमा को-को ?

काठमाडौं । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् । प्रमुख विपक्षी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र योगेश भट्टराईसहितका नेतालाई सात प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार...

माओवादी केन्द्र वडा नं.२ अधिवेसन सम्पन्न

नेकपा माओवादी केन्द्रको वडा नं. २ को अधिवेसन आज सम्पन्न भएको छ । थाहा नगरपालिका इन्चार्ज विष्णु विष्ट अादर्शकाे प्रमुख आतिथ्यता तथा थाहा नगर प्रमुख लवशेर विष्टको विशेष आतिथ्यतामा २ नं. वडा कार्यालयको सभाहलमा भएको अधिवेसनले शंकर लामाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । कार्यक्रममका विशेष अतिथि, नेकपा माओवादी केन्द्रका नगर...

माओवादी केन्द्रको जिल्ला प्रशिक्षण सम्पन्न

हेटौडा । नेकपा(माओवादी केन्द्र) जिल्ला संगठन समिति, मकवानपुरले आज बृहत बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (माओवादी केन्द्र)का ३ नं. प्रदेश इन्चार्ज हितमान शाक्यले देश माओवादीको मुद्धामा हिड्ने तर जनमत भने पक्षमा आउन नसक्नुको कारण जनतामाझ माओवादी पुग्न नसेको निष्कर्ष निकाल्नुभएको छ ।      आज भएको जिल्ला स्तरीय...

पैसा खर्च गरेर चुनाव जिते भ्रष्टाचार : प्रचण्ड

काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताकाे भाेट पैसामा किनेर चुनाव जित्नेहरुले चुनावपछि भ्रष्ट्राचार मात्र गर्ने बताएका छन्। अाइतबार राैतहटकाे चन्द्रपुरमा अायाेजित चुनावी सभामा बाेल्दै अध्यक्ष प्रचण्डले भने, 'जनमतबाट डराएपछि भ्रष्टहरुले पैसा बाँडेर चुनाव जित्ने सपना...

सेक्युरिटी संघको भेला

नेपाल सेक्युरिटी मजदुर संघ मकवानपुरको चौथो एकता भेला आज एक कार्यक्रम बीच सम्पन्न भएको छ । संघका अध्यक्ष रविन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न अतिथि वक्ताहरुले धेरैजसो मजदुर र मालिक बीचको समस्याहरु नियम कानुन भन्दा पनि आपसी सम्झौतामा टुङिगने गरेको बताए । नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रीय अध्यक्ष घनश्याम ठकुरीको...

प्रदीप ज्ञवालीको कविताको बाटो

images-cms-image-00000344-1485003102.jpg

राजनीतिप्रति सामान्य चासो राख्नेका निम्ति प्रदीप ज्ञवाली अपरिचित नाम होइन। सांसद, मन्त्री हुँदै नेकपा एमालेका केन्द्रीय सचिवसम्मको भूमिकाले उनको आयतन नेपाली राजनीतिमा फराकिलो छ। मिजासिला, अध्ययनशील र इमान्दारिता ज्ञवालीका अतिरिक्त परिचय हुन्, मधुर बोलीले उनको व्यक्तित्वमा गजुर थप्छ। गाउँसहरका कुनाकन्दरा, देश चलाउने सिंहदरबारदेखि...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...