himalen-2083-1778725505.jpg
Thursday, 25 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

माओवादी केन्द्र वडा नं.२ अधिवेसन सम्पन्न
दुई जना विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी प्रदान

नेकपा माओवादी केन्द्रको वडा नं. २ को अधिवेसन आज सम्पन्न भएको छ । थाहा नगरपालिका इन्चार्ज विष्णु विष्ट अादर्शकाे प्रमुख आतिथ्यता तथा थाहा नगर प्रमुख लवशेर विष्टको विशेष आतिथ्यतामा २ नं. वडा कार्यालयको सभाहलमा भएको अधिवेसनले शंकर लामाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ ।

कार्यक्रममका विशेष अतिथि, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज विष्णु विष्ट ‘आदर्श’ले नव गठित वडा कमिट कार्यकाल सफलताको शुभकामना दिंदै गणतन्त्र मन नपराउनेहरु माओवादी विरोधमा लागि परेकोले कार्यकर्ता लाई सजग हुन आग्रह गर्नु भएको थियो । उहाँले पार्टीको धारण राख्दै पार्टिले गरेको उपलव्धि जनतामाझ पु¥याउन सबै लाग्नु पर्ने बताउनु भयो ।

तेस्रो संविधान दिवसको शुभकामना दिदैं उन्नत समाज विकासको लागि भेदभाव र स्वार्थ रहित भएर लागे समाजमा परिवर्तन ल्याउन समय नलाग्ने कार्यक्रम विशेष अतिथि थाहा नगरपालिका प्रमुख लवशेर विष्टले बताउनु भयो । 

यसै गरि कार्यक्रमका अतिथि थाहा नगर कमिटि सचिव विनोद कुमार लामाले एकतामा शक्ति हुने भएकोले पार्टिका सम्पूर्ण सदस्यहरुको एकतामा जोड दिंदै, जनमुखि अभियानको आर्थिक अभियानमा साथ दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा नं. २ का सक्रिय सदस्य स्व.ध्रुव थापाको २ छोरालाई वडा कमिटीको तर्फबाट स्कुल ड्रेस र स्टेशनरी प्रदान गरेको छ । भेलाले १० जना नगर प्रतिनिधि र ५ जना पर्यवेक्षक चयन गरेको छ । 

२ नं. वडा कमिटी अध्यक्ष कविराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निवर्तमान वडा सचिव नवराज विष्टले गर्नुभएको थियो भने निवर्तमान कोषध्यक्ष शंकर लामाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg