Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

को-को छन् माओवादी मकवानपुरका उमेद्वारहरु ?

प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उम्मेद्वार छनोटको विषयमा छलफल गरेको छ । आगामी २१ मंसीरमा हुने दुई निर्वाचनका लागि छलफल गर्न बसेको बैठकले माओवादीबाट उमेद्वार हुने आकांक्षीहरुको  विवरण तयार भएको माओवादी मकवानपुरका एक नेताले बताए । उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको लागि केन्द्रमा सिफारिस गर्नेको नामवली तयार भइसकेको छ।

माओवादी स्रोतका अनुसार प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट  रामनारायण विडारी र क्षेत्र नंबर २ बाट कुमारी मोक्तानलाई उमेद्वार बनाइने भएको छ । 
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा क्षेत्र नंबर १ बाट प्रेम बहादुर पुलामी, कमान सिंह पाख्रिन, ज्ञान सागर लामा, भिम पाख्रिन र लोकनाथ गौतमको नाम सिफारिस हुने भएको छ । 

प्रदेशसभा क्षेत्र नम्बर दुईका लागि  प्रकाश चन्द पाण्डे, बाल कृष्ण चौलागाईं, कमल चन्द सुमन र डिबि लामाको नाम केन्द्रमा सिफारिस हुने भएको छ भने प्रतिनिधिसभा क्षेत्र नंबर २ अन्र्तगत प्रदेशसभा क्षेत्र नंबर १ बाट बिष्णु बिष्ट, अरुण रायमाझी, अप्सरा लोप्चन र विनायक गोलेको नाम सिफारिस भएको छ । 

त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर दुईका लागि ओम बहादुर घलान, बाल कुमार मल्ल, इन्द्र बहादुर थिङ, र  राम प्रसाद कालाखेतीको नाम केन्द्रमा सिफारिस हुने जनाइएको छ । 

विकासखबर डटकमबाट

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg