Sunday, 07 Jun, 2026

राजनीति


केसी काँग्रेस छोडेर पुनः नेकपामा

मकवानपुर, नेपाली काँग्रेसका मकवानपुर क्षेत्रिय सदस्य बिनोद केसीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । २ वर्ष अघि तत्कालीन माओवादी केन्द्र छाडेर नेपाली काँग्रेसको सदस्यता लिएका थाहा नगरपालिका ४ का केसी पुनः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा फर्किएका छन् ।  आज सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले पुनः नेकपामा जोडिएको उल्लेख...

नेकपा थाहानगरको अध्यक्षमा अरुण सचिवमा सानोकाजी

MMMMMMMMMMMMM-1566724439.jpg

नेकपा मकवानपुरको आज बसेको जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिव तोकेको छ । पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकासँगै १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव समेत चयन गरेको जिल्ला सचिव प्रेमबहादुर पुलामीले जानकारी दिए । पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपालको...

भोली मकवानपुर सहित मध्य कमाण्ड क्षेत्रमा बन्दको घोषणा 

makawanpur-1564483003.png

नेत्रविक्रम चन्द ‘विप्लव’ नेनृत्वको नेकपाले भोलि १५ गते मकवानपुर सहित मध्य कमाण्ड क्षेत्रमा बन्दको घोषणा गरेको छ ।   आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गएिको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जनाईए अनुसार १५ गतेको...

सञ्चनाका परिवारलाई नेपाली कांग्रेस मकवानपुरले २५ हजार प्रदान

thaha-1563878048.jpg

 नेपाली कांग्रेस मकवानपुरले थाहाका सञ्चना बलामीको परिवारलाई राहत स्वरुप नगद प्रदान गरेको छ । नगरपालिकामा असार २७ गते खोलाले बगाएर मृत्यु भएको सञ्चना बलामीको परिवारलाई मंगलबार घरमै पुगेर राहत रकम बुझाएको हो । १२ वर्षिय सञ्चना बलामी थाहा नगरपालिकाको जनकल्याण माद्यामिक विद्यालयको कक्षा ६ मा पढ्दै थिइन । उनलाई खोला टर्ने क्रममा असार २७...

क्याम्पस प्रमुख एवम् सहायक प्रमुखहरुको कुर्सी प्राङ्गणमा 

makawanpur-1563795146.png

  मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख एवम् सहायक प्रमुखहरुको कुर्सीलाई प्राङ्गणमा राखिएको छ । क्याम्पस प्रशासनको चरम  लाचारी गरेकोे भन्दै स्ववियुले प्रमुख एवम् सहायक प्रमुखहरुको कुर्सीलाई कार्यकक्षबाट निकालेर प्राङ्गणमा राखेको हो।  क्याम्पस प्रमुख बच्चुराम अधिकारी, सहायक प्रमुखहरु राजेन्द्र भट्टराई, घनश्याम घिमिरे र...

भोलि नेपाल बन्द

nepal-banda-photo-1561354928.png

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो । गत शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थियो । आन्दोलनका...

अन्तरपार्टी महिला सञ्जाल थाहानगरको अध्यक्षमा गोपाली चयन

        मकवानपुर थाहानगर स्तरीय अन्तरपार्टी महिला सञ्जालको अध्यक्षमा सकुन्तला गोपाली चयन भएकी छिन् । गोपाली नेकपा नेतृ हुन् ।  सञ्जालमा नौ सदस्यीय सदस्य हुनेछन् । थाहा नगरपालिकाको विकास घरमा हिजो मङगलबार  ३ असारमा भएको भेलाले गोपाली अध्यक्षमा चयन भएको हुन् ।...

स्थानीय तहले आफुलाई राजा ठाने : मुख्यमन्त्री पौडेल

muk-1560339053.jpg

प्रदेश नम्बर–३ को प्रदेश समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले स्थानीय तहका सरकारले आफु त्यहाँको राजा हुँ भन्ने व्यवहार त्याग्न आग्रह गर्नुभएको छ । संविधानले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिएको भन्दैमा अरुको कुरा मान्नै नहुने व्याख्या गलत भएको बताउँदै उहाँले स्थानीय तहले सहअस्तित्व र सहकार्य...

प्रदेश ३ का  शिक्षा बिज्ञान तथा प्राविधि नमुना युवा मन्त्रीको कुर्सी थाहाका दिनेश कार्की लाई 

62186117_1508480502626754-1559891923.jpg

जेठ २४,मकवानपुर ,नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषद ले आयोजना गरेको नमुना संसदीय अभ्यास कार्यक्रम बाट मकवानपुर थाहा नगरपालिकाका दिनेश कार्की शिक्षा बिज्ञान तथा प्रविधि युवा मन्त्री मा नियुक्त भएको छन् । लोकतान्त्रिक पद्धति मै रहेर सत्ता पक्ष र प्रतीपक्ष चुनिदै । र सरकार निर्माण हुँदै मन्त्री मण्डल गठन भएको...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg