Sunday, 07 Jun, 2026

राजनीति


वामदेव बने राष्ट्रियसभा सदस्य

Bamdev_Gautam_26-1600340095.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलेसंविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् ।        गत सोमबार बसेको...

विप्लबका पूर्व मकवानपुर सेक्रेटरी जयराम रायमाझी भन्छन् : जनमुक्ति सेनाको हतियार गाँजा लुट्नमा प्रयोग भयो

तीन दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरेका नेकपा मकवानपुरका  पूर््व सेक्रेेटरी  जयराम रायमाझी ‘पासाङ’ ले आफु विप्लव नेकपा पार्टी परित्याग गर्नु परेको कारण खुलसा गरेका छन्  ।  प्रेेेेेेेमबार एक विज्ञप्ती जारी गर्दै पासाङले नेकपा मकवानपुरको नेतृत्वले पार्टीको दृष्टीकोण विधि,पद्धति र नीति...

विप्लबका पूर्व मकवानपुर सेक्रेटरी जयराम रायमाझी भन्छन् : जनमुक्ति सेनाको हतियार गाँजा लुट्नमा प्रयोग भयो

तीन दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरेका नेकपा मकवानपुरका  पूर््व सेक्रेेटरी  जयराम रायमाझी ‘पासाङ’ ले आफु विप्लव नेकपा पार्टी परित्याग गर्नु परेको कारण खुलसा गरेका छन्  ।  साेमबार एक विज्ञप्ती जारी गर्दै पासाङले नेकपा मकवानपुरको नेतृत्वले पार्टीको दृष्टीकोण विधि,पद्धति र नीति भन्दा...

नेकपाले स्थायी कमिटी बैठक भदौ २६ मा बाेलायाे

1593496939sthai_samiti-1599465256.jpg

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले भदौ २६ गते स्थायी कमिटी बैठक बोलाएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्। गत साउन १३ गतेदेखि अनिश्चितका लागि स्थगित भएको...

जयराम रायमाझी ‘पासाङ’ सहित १३८ नेता–कार्यकर्ताले विप्लब छाडे

jayaram-copy-1599219624.jpg

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला सेक्रेटरी जयराम रायमाझी‘पासाङ’ सहित प्रदेश, अञ्चल र जिल्ला नेतृत्व तहका गरी १३८ जनाले पार्टी परित्याग गरेका छन् ।  आज भीमफेदी गाउँपालिकाको वडा नं. ९ मा पत्रकार सम्मेलनको आयोजना गरी १३८ जना विप्लब  नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी...

माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

madhav-nepal-1598090125.jpg

 नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोनाभाइरस ९कोभिड–१९० पोजिटिभ देखिएको छ ।  पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीनेपाल प्रहरीको स्वाब परीक्षण गर्दा  सशस्त्रका ७ र नेपाल प्रहरीका २ जना गरी ९...

नेकपा सचिवालयले कार्यदल अनुमोदन गर्‍यो

नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र देखिएको समस्यलाई समाधानका लागि सुझाव दिन कार्यदल गठन गर्नुलाई सकारात्मक समेत भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले...

आश्वासन समितिको सभापतिमा पुनः रामनारायण विडारी निर्वाचित

Ramnarayan-bidari-1596850764.jpg

राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । अहिले निर्विरोध निर्वाचित भएकाहरु नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकार्य सकिएपछि पुनः उनिहरुलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित...

हुरीबतासले दर्जन रुख ढले, अवरुद्ध सडक पुनः सञ्चालनमा

rukh-dhaleko-pic1-1596692649.jpg

 गएराती वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौं ठूला रुखहरु ढलेका छन् । हुरीबतासले राजपथको शिखरकोट–दामन खण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौं उतीसका रुखहरु ढलेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी दिनुभयो । रुख ढलेर सडक नै छेकिएपछि मध्यराती...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg