Friday, 10 May, 2024
राजनीति

हामी प्रचण्ड-नेपालको साथमा छौंः महन्थ ठाकुर

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद विघटनको कदममा अदालतप्रति भरोसा नभएको बताएका छन्। प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद विघटन कदम वैधानिक कि अवैधानिक भन्ने विषय अदालतमा विचाराधीन रहेका बेला नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

महन्थले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्वास छैन।’ अहिलेको अवस्था आउनुमा संविधानमै त्रुटि भएको उनले उल्लेख गरे। ‘संविधानका बिषयमा आन्दोलनमा जाँदा अत्याचार भयो। हामीले त ओलीलाई बहिस्कार नै गरेका थियौं। संविधानले हामीलाई न्याय दिन्न,’ उनले भने।

महन्थले प्रचण्ड-नेपाल पक्षलाई भने, ‘संसद स्थापना भए तपाईं पनि सरकारमा जानुहुन्छ। हामी तपाइको साथमा छौं। राष्ट्रवादको नारा बाहेक सबै राम्रो छ।’ सत्ताधारीले विभिन्न समुदायका बीचमा फल्ट लाइन बनाएको उनको गुनासो छ।


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...